Tuesday, January 10, 2012

आर्थिक सल्लाहकार परिषद्को बैठक बस्दै

सरकार मातहतको आर्थिक सल्लाहकार परिषदको बैठक आज बस्दैछ ।
बैठक मध्यान्हृ १२ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने परिषदले जनाएको छ ।
परिषदका संयोजक रामेश्वर खनालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न तत्काल र दीर्घकालीन योजनाको बारेमा छलफल गर्न लागिएको जानकारी दिए । ठूलो लगानी हुन नसक्ने अवस्थामा साना लगानीलाई कसरी आकषिर्त गर्न सकिन्छ भन्नेबारे कार्ययोजना बनाउन लागिएको खनालले जानकारी दिए ।

No comments:

Post a Comment