Tuesday, March 15, 2011

Sound Recording


Chapter 1

(Day 1)

What is sound?

कुनै माध्यममा कुनै वस्तु कम्पन भर्इ उत्पन्न हुने तर¨ हाम्रो सुन्ने शतिmले दिमागमा असर पु(याउ"छ वा कम्पन गराउ"छ भने त्यसलार्इ ध्वनी  (sound) भनिन्छ ।
What is frequency?

चक्रले एक सेकेन्डमा जति cycle  बनाउ"छ त्यहि नै  frequency हो ।
frequency लार्इ जाच्ने सुत्र:
frequency : c/sec (hz)



frequency लार्इ { hz (unit) मा नापिन्छ र Amplitude लार्इ voltage मा नापिन्छ ।