Monday, December 20, 2010

BBC College of Journalism

बीबीसी पत्रकारिता पाठशाला
- BBC College of Journalism _
परिचय
भाषा आधारभूत सर्चार माध्यम हो । छापा र विद्युतीय भन्ने प्राविधिक वर्गीकरण मात्र हो, सर्चारको वास्तविक माध्यम त भाषा नै हो चाहे लेखियोस्‍ वा बोलियोस्‍ भाषाको यही महत्वलाइ ध्यानमा राखेर बीबीसी पत्रकारिता पाठशाला  ले बीबीसी विश्व सेवाका भाषा शाखाहरुका लागि पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामागि्रहरू तयार गर्न निधो गरेको हो । नेपाली सेवाको वेबसाइटको यो खण्डमा प्रस्तुत सामाग्रीमा समाचार लेखनका संपादकीय पक्षहरु भर्दा पनि भाषागत पक्षहरुका बारे चर्चा गरिएको छ । यहाँ प्रस्तुत सामग्री हाम्रो भाषा पुस्तकका लेखक पत्रकार तथा भाषाविज्ञ शरदचन्द्र वस्तीको सहयोगमा तयार पारिएको हो ।
http://www.bbc.co.uk/journalism/ बीबीसी पत्रकारिता पाठशाला तथा विश्व सेवा दक्ष्ािण्ा एशियाली भाष्ााहरु नेपाली, बंगाली, हिन्दी, तामिल, सिंहल र उर्दुमा पत्रकारितामा भाष्ााको प्रयोगका बारे विशेष्ा सामाग्रीहरु प्रस्तुत गर्न पाएकोमा गर्व गर्दा दक्ष्ािण्ा एशियाली लगायत १९ वटा भाष्ााहरुमा बीबीसीले यस्ता सामाग्रीहरु सार्वजनिक गरिसकेको छ । बीबीसीका पत्रकारहरुको लामो अनुभव र विशेष्ाज्ञता तथा विज्ञहरुको सहयोगमा तयार पारिएका यी सहायक सामाग्रीहरु संसार भरीका नेपालीभाष्ाी पत्रकारहरुसँग बाढ्‍न पाउंदा हामीलार्इ खुशी लागेको छ । यो हाम्रो प्रयासको एउटा प्रारम्भिक कदम मात्र हो । यी प ृष्ठहरुमा थप सामग्रीहरु प्रस्तुत गर्न हाम्रो प्रयास जारी रहने छ । सही प्रयोगसमाचारको विष्ायवस्तुमा भmैं तपार्इंले प्रयोग गनर्े भाष्ाामा पनि ए(बी(सी को नियम लागू हुन्छ । जे भन्न खोजिएको हो, शब्द र वाक्यले अचूक रुपमा ठ्‍याक्कै त्यही बुभmाउनुपर्छ प्रस्तुति सन्तुलित हुनुपर्छ र अभिव्यत्तmि अनर्थ दिने वा हास्यास्पद्‍ हुनु हुँदैन । शब्दको अर्थ के हो, ठीकसँग बुभmेर मात्र प्रयोग गर्नहोस्‍, नाम होस्‍ वा विशेष्ाण्ा, अर्थ नबुभmी प्रयोग गर्दा अनर्थ हुन सक्छ:्र यमुनाले एक जना ज्योतिष्ालार्इ आफ्नो हात देखाइन 'ज्योतिष्ा' भनेको शास्त्र वा विद्या हो । व्यत्तmिलार्इ ज्योतिष्ा भनिदैन । ज्योतिष्ा पढेको वा ज्योतिष्ा जान्ने मान्छेलार्इ ज्योतिष्ाी भनिन्छ । ्र व्यवसायमा बारम्बार असफल भएपछि उनमा निराशावाद भरियो । 'वाद' भनेको सिद्धान्त हो । उनमा निराशाको सिद्धान्त होइन, निराशा मात्र भरिएको हो । शब्दलार्इ ठीक ठाउँमा नराख्दा अर्थ र आशय उल्टोपाल्टो हुन सक्छ । जुन शब्दको जससँग सम्बन्ध छ उसलार्इ त्यसैको नजिक लगेर राख्नुहोस्‍्र दुर्इ वर्ष्ाेनी गैंडाको चोरी शिकारी निकै बढेको छ । 'शिकारी'को अर्थ हो ( शिकार गर्न व्यत्तmि । यहाँ चोरी शिकारी होइन चोरी शिकार (लुकेर गरिने अवैध शिकार) बढ्‍यो भन्न खोजिएको हो ।्र तीन वर्ष्ायता कुकुरको जनसख्या निकै बढेको छ । 'जनसख्या' भनेको मानिसहरुको संख्या हो । मानिस बाहेक अरुका लागि जनसंख्या प्रयोग हुँदैन । 'संख्या' मात्र भने पुग्छ । ्र वरिष्ठ हास्य व्यंग्यकार भैरव अर्याललार्इ त्यस वर्ष्ा मदन पुरस्कार प्रदान गरियो । 'प्रदान' भनेको ठूलाले सानालार्इ दिने हो । विशिष्ट व्यत्तmिलार्इ पुरस्कार, सम्मान आदि दिँदा अर्पण्ा गरियो भन्नु राम्रो हुन्छ । 'प्रदान' गर्दा लिने व्यत्तmि बढी भmुक्छ, 'अर्पण्ा' गर्दा दिने व्यत्तmि । ्र उहाँको भनाइ र गराइमा विरोधाभास छ । 'आभास' को अर्थ मिथ्या ज्ञान वा भ्रम हो । 'विरोधाभास' को अर्थ पनि दुर्इ वा धेरै वस्तु अथवा कुराका बीच विरोध भएजस्तो, कुरा नमिले जस्तो मात्र हो । साँच्चिकै विरोध भएको वा कुरा नमिलेको अवस्थालार्इ 'विरोधाभास'ले जनाउँदैन । यसको सट्टा 'अन्तर्विरोध' शब्दले काम चलाउन सकिन्छ । भन्न चाहेको भर्दा फरक आशय ध्वनित हुन सक्छ, ख्याल गर्नहोस्‍ ।्र सरकारले सगरमाथाको चित्र अÍित नयाँ हुलाक टिकट निष्कासन गरेको छ । 'निष्कासन' शब्दले नकारात्मक भाव दिन्छ । 'हत्यामा संलग्न दुर्इ जना विद्यार्थीलार्इ विश्वविद्यालयबाट निष्कासन गरियो' जस्ता वाक्यमा मात्र 'निष्कासन' को प्रयोग उचित हुन्छ । यहाँ '...नयाँ हुलाक टिकट प्रकाशन गरेको छ/निकालेको छ' भन्नु राम्रो हुन्छ । ्र लागू पदार्थ सेवन गर्नहरुलार्इ एड्‍स लाग्ने खतरा हुन्छ । 'सेवन' चाहिं सकारात्मक अर्थ दिने शब्द हो । 'बिहान बिहान स्वच्छ वायु सेवन गर्नु स्वास्थ्यका निम्ति राम्रो हुन्छ' जस्ता ठाउँमा मात्र 'सेवन' को प्रयोग उपयुत्तm हुन्छ । यहाँ चाहिं 'लागू पदार्थ खाने/प्रयोग गर्नहरुलार्इ' भन्नु उचित हुन्छ । ्र संयोगवश उनी चढेको रिक्सा दुर्घनाग्रस्त भयो । 'संयोगवश' सकारात्मक भाव बोकेको शब्द हो । संयोगवश दुर्घटना हुँदैन, बरु त्यसबाट जोगिन सकिन्छ । यस वाक्यमा 'संयोगवश' को काम छैन्‍ । वाक्य जस्तै उपवाक्यको पनि कि्रयापदसँग प्रत्यक्ष्ा सम्बन्ध वा समन्वय हुनुपर्छ, उपवाक्यलार्इ बीच बाटामै अलपत्र छाडेर हिंड्‍ने रोगबाट बच्नुहोस्‍ ।्र माओवादीले निर्दोष्ा शिक्ष्ाकलार्इ कुटपीट गरेको एमालेको दाबी । दाबी भनेको कुनै वस्तु वा कार्यमा आफ्नो हकको जिकिर गनर्े काम हो । जस्तै: लोकतन्त्र ल्याउन आफ्नो महत्वपूर्ण्ा भूमिका भएको एमालेको दाबी । कसैलार्इ कुनै खराब काम गरे बापत लगाइएको दोष्ा, बात वा अभियोगलार्इ चाहिं आरोप भनिन्छ । यहाँ पनि दाबी होइन आरोप भन्नुपर्छ सामान्यतया दाबी आफैं गरिन्छ र आरोप अर्कालार्इ लगाइन्छ । ्र बिहान बेलुका भारी बोक्नु रामको दैनिकी हुन पुगेको छ । श्यामको दिनचर्या भने गफ गरेर बित्छ । 'दैनिकी' शब्दको अर्थ दिनदिनैको काम वा त्रिmयाकलाप नभएर दिनदिनैका घटना लेख्ने पुस्तिका अर्थात 'डायरी' हो । 'दिनचर्या' चाहिं दिनदिनै/दिनभर गरिने कामलार्इ भनिन्छ । त्यसैले यहाँ भन्नुपर्छ बिहान बेलुका भारी बोक्नु रामको दिनचर्या हुन पुगेको छ । श्यामको दिन भने गफ गरेर बित्छ । ्र यस खानेपानी आयोजनाबाट २० हजार जनसंख्या लाभान्वित हुनेछन्‍ । 'जनसंख्या' भनेको जनताको संख्या हो, जनता नै चाहिं होइन्‍ । संख्या निर्जीव हुन्छ त्यसैले त्यो लाभान्वित हुने कुरै आएन्‍ । यर्ता ठाउँमा सीधै 'जनता लाभान्वित हुनेछन्‍' भन्नु बुद्धिमानी हुन्छ । 'राष्ट्राध्यक्ष्ा तीर्थ यात्रामा' भन्दा राष्ट्र होइन त्यसको अध्यक्ष्ा तीर्थ गर्न गएको अर्थ लागे जस्तै अथवा 'छात्रावास ध्वस्त' भन्दा छात्रहरु होइन तिनको आवास ध्वस्त भएको बुभिmए जस्तै 'जनसंख्या लाभान्वित' भन्दा पनि जनता होइन तिनको संख्या लाभान्वित भन्ने अर्थ निस्कन्छ । 'म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो' हुन पुग्ला, सतर्क रहनु होस । ्र यो सन्धीबाट राष्ट्रघात बाहेक अर्को कुनै उपलब्धि हासिल हुन सक्तैन्‍ । यस्तो लाग्छ, मानौं राष्ट्रघात पनि एउटा उपलब्धि हो । त्यो हासिल हुने भए पनि त्यसबाहेक अर्को कुनै उपलब्धि हात नलाग्ने भयो भन्ने चिन्ता परेको छ । ्र यसबाट जनतालार्इ उस्काउनु बाहेक कुनै फाइदा हुने छैन्‍ । जनतालार्इ उस्काउनु पनि कुनै 'फाइदा' हो र ? ्र सो विद्यालयमा एक महीनाभित्र दोस्रो पटक एउटी छात्रा गर्भवति भएकी छन । 'एउटी छात्रा' एक महीनामा दोस्रो पटक गर्भवति भएकी ? ्र साहित्यका बारेमा भन्नुपर्दा, नेपाली साहित्यको इतिहास ज्यादै उज्ज्वल छ । भन्नु नपर्दा चाहिं इतिहास अँध्यारो हुने हो कि ? लक्ष्ाित श्रोताको ख्याल नगरिएका र सन्दर्भहीन तुक्का गाँसिएका वाक्य काम लाग्दैनन्‍ ।्र विश्वलार्इ शान्तिको सन्देश दिएर महान त्याग गर्ने गौतम बुद्धलार्इ हामी पूजा गछौ । यस्तो लाग्छ, मानौं शान्तिको सन्देश दिनु नै महान त्याग हो । ्र विश्वको सर्वोच्च शिखर सगरमाथादेखि शान्तिका दूत गौतम बुद्धको जन्मस्थल हो नेपाल । सगरमाथाको पनि जन्मस्थल ? निश्चित र स्पष्ट अर्थ नबुभmाउने शब्दबाट जोगिनुहोस्‍ ्र चक्काजामबाट कर्मचारीहरु पनि प्रभावित भएका छन्‍( बाढीबाट दुर्इ गाविस प्रभावित भएका छन्‍( आगलागीबाट बीस घर प्रभावित भएका छन्‍ । चककाजामले गर्दा कर्मचारीहरु पैदलै अफिस जानु पनर्े भएको हो, बाढीले दुर्इ गाविसका खेतबारीमा पानी भरिएको हो र आगलागीबाट बीस घर खरानी भएका हुन्‍ । तीन किसिमका यति फरक अवस्थाका लागि प्रयोग भएको 'प्रभावित' शब्दले वस्तुत: कुनै पनि अवस्थाको निश्चित चित्र उतार्न सकेको छैन्‍ । ्र बम विस्फोटका कारण्ा विद्यालय भवन क्ष्ातिग्रस्त भएको छ । 'क्ष्ातिग्रस्त' शब्दले विद्यालय पूरै भत्केको, एउटा भित्तामा प्वाल परेको, प्लास्टर उप्केको अथवा झ्यालका सिसाहरु फुटेको जुनसुकै अवस्थालार्इ जनाउँछ । यो पनि स्पष्ट अर्थ नबुभmाउने शब्द हो । ्र गैरकानूनी त्रिmयाकलापमा लागेका कारण्ा दण्डित भयो । 'गैरकानूनी' शब्दले सार्वजनिक ठाउँमा होहल्ला गर्न र ५१ जना भन्दा बढी जन्ती लैजानुदेखि जालसाजी, कुटपीट, अपहरण्ा, मानव बेचबिखन र हत्यासम्मलार्इ बुभmाउँछ । यहाँ के बुझ्ने ? प्रजातान्त्रिक, अप्रजातान्त्रिक, अभिव ृद्धि, विकास, दुरावस्था, प्रगति जस्ता थुप्रै शब्द छन्‍, जसले वास्तवमा कुनै निश्चित तहको र स्पष्ट अर्थ व्यत्तm गर्दैनन्‍ । त्यसैले कि यस्ता शब्दको प्रयोगै नगर्ने, नत्र भन्न खोजेको कुरा तुरुन्तै स्पष्ट पानर्े गनर्ुपर्छ । सर्वनामको प्रयोगमा पनि होशियारी उत्तकिै जरुरी छ । ्र नेपालको फूटबल टिम हिजो जापान प्रस्थान गर्‍यो । उनीहरु सबैले यस पाली रातो ज्याकेट लगाएका थिए । 'उनीहरु' भनेको को ? फूटबल टीम एउटा हो, त्यसलार्इ उनीहरु भन्न मिल्दैन । भन्नुपर्छ 'टीमका सबै सदस्यले...' 'म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो' हुन पुग्ला, सतर्क रहनुहोस्‍ । ्र भित्तामा हरिबहादुरको तस्विर टाँगिएको थियो जसबाट मैले अघिल्लो हप्ता दुर्इ हजार रुपैयाँ लिएको थिएँ । कसबाट दुर्इ हजार रुपैयाँ लिएको ? हरिबहादुरबाट कि तस्विरबाट ? यस वाक्यले त तस्विरबाट लिएको भन्ने अर्थ पो बुभmाउँछ ! ्र क्लबले बर्ष्ोनी तटबन्ध मर्मत गर्न गरेकाले गाउँलेहरु आजसम्म बाढीबाट सुरक्ष्ाित छन्‍ । भविष्यमा पनि यो जरुरी छ । 'यो' भनेको के ? भन्नुपर्छ ( भविष्यमा पनि यस्तो भइरहनु / तटबन्धको मर्मत भइरहनु जरुरी छ । ्र उनले प्रmेमबाट तस्विर निकाले र त्यो हरिलार्इ दिए । 'त्यो' भनेको के ? प्रmेम कि तस्विर ? ्र जंगलमा एउटा हरिण्ा र एउटा मुजुर देखिए । श्यामले भन्यो ( आहा ! यो कति राम्रो रहेछ । 'यो' भनेको के ? हरिन कि मुजुर ? ्र पार्टी सभापतिले हामीले अनुशासित भएर पार्टीको नीति बमोजिम काम गर्नपर्ने बताउनुभयो । वत्तmाले आफ्नै पार्टीका कार्यर्तालार्इ सम्बोधन गर्दै 'हामीले' भनेका हुन्‍ तर यस वाक्यले चाहिं यो लेख्ने व्यक्ति अर्थात रिपोर्ट(हरु) ले नै अनुशासित भएर उनको पार्टीको नीति बमोजिम काम गर्नपर्ने भन्ने अर्थ बुभmाउँछ । (सही अर्थ बुभmाउन वाक्यको पुर्नलेखन गर्नुहास्‍ ।) विशेष्ाण्ाले अप्ठ्‍यारोमा पार्न सक्छ, अतिरित्तm सावधानी अपनाउनुहोस्‍ ्र बलरामले दर्जनौं चेलिबेटी भारत लगेर बेचिसकेको छ । उm सजाय दिन लायक व्यत्तmि हो । 'सजाय दिन लायक' होइन, 'सजाय पाउन लायक' । ्र उसको उत्तेजित भनाइले अरुलार्इ रिस उठायो । भनाइ निर्जीव वस्तु भएकाले त्यो 'उत्तेजित' हुन सक्दैन । भन्नुपर्छ 'उसको उत्तेजनापूर्ण्ा भनाइले...' ्र श्यामको घर वराह क्ष्ोत्रबाट दुर्इ दिन टाढा छ । दूरीलार्इ दिनमा नापिंदैन । त्यसैले भनौं ( '...पैदल हिंड्‍दा दुर्इ दिनको बाटोमा छ ।' ( निश्चित र स्पष्ट अर्थ नबुभmाउने शब्दबाट जोगिनुहोस्‍ । ्र संगठनको तीन दिने प्रथम राष्टि्रय भेला हिजो शुरु भयो । यस वाक्यले संगठनका राष्टि्रय भेलाहरु विभिन्न थरिका हुँदा रहेछन्‍ जसमध्ये 'तीन दिने' राष्टि्रय भेला चाहिं पहिलो चोटि भएको रहेछ भन्ने अर्थ बुभmाउँछ । यसबाट बच्न वाक्यबाट 'तीन दिने' शब्द हटाएर अर्को वाक्यमा 'भेला तीन दिनसम्म चल्नेछ' भन्नु ठीक हुन्छ । ्र 'उहाँले तथाकथित गुन्डा गर्दीको भत्र्सना गनर्ुभयो ।' तथाकथित' शब्दले भन्न त भनिन्छ तर त्यस्तो होइन वा प्रमाण्ाित भइसकेको छैन भन्ने अर्थ बुभmाउँछ । जे हुँदै होइन वा प्रमाण्ाित भएकै छैन त्यसको भत्र्सना किन ? ्र मदन पुरस्कार विजेता उपन्यासकार क ृष्ण्ा धरावासीले कविता वाचन गर्नुभयो । प्रतियोगिता जितेर पुरस्कार पाएको अवस्थामा मात्र 'विजेता' भन्न सुहाउँछ । कदर वा सम्मान स्वरुप दिइने पुरस्कार चाहिं जितिने होइन, पाइने कुरा हो । त्यसैले 'मदन पुरस्कार प्राप्त उपन्यासकार...' भन्नु ठीक हुन्छ । ्र दैवी प्रकोपबाट पीडित जनताले पर्याप्त राहत पाउन सकेनन्‍ 'दैवी प्रकोप' होइन, प्राक ृतिक प्रकोप भन्नु राम्रो । 'दैवी प्रकोप' को अर्थ देउता वा र्इश्वरको प्रकोप हो । बाढी, पहिरो, सुख्खा, भुइँचालो आदि प्राक ृतिक प्रकोप हुन्‍, तिनलार्इ देउता अथवा र्इश्वरसँग लगेर नजोडौं । ्र कुखुराजन्य व्यवसायबाट उसले ठूलो कमाइ गर्‍यो । 'जन्य' को अर्थ उत्पन्न भएको वा पैदा हुने हो । अण्डा, चल्ला, मासु आदि कुखुराजन्य होलान्‍ तर व्यवसाय कुखुराजन्य हुँदैन्‍ । त्यो कुखुरासँग सम्बन्धित मात्र हुन्छ । त्यसैले यहाँ 'कुखुरा सम्बन्धी' भन्नु राम्रो हुन्छ । 'कुखुरापालन' मात्रले पनि धेरै कुरा समेट्‍न सक्छ । 'यौनजन्य व्यवहार', 'मदिराजन्य पदार्थ, 'सुर्तीजन्य वस्तु' जस्ता प्रयोगबाट पनि बच्नु जरुरी छ । ्र शिक्ष्ााको स्तर कसरी बढाउने भन्ने कुरा चिन्ताजनक छ । ( प्रतिवर्ष्ा चेलिबेटी बेचबिखन बढ्‍दै जानु चिन्तनीय विष्ाय बनेको छ । 'चिन्ताजनक' को अर्थ हो ( चिन्ता उत्पन्न गर्ने । र, 'चिन्तनीय' को अर्थ हो ( चिन्तन गर्न जरुरी । एउटाको सम्बन्ध चिन्तासँग छ भने अर्कोको चिन्तनसँग । माथिका वाक्यहरु मध्ये पहिलोमा 'चिन्तनीय' र दोस्रोमा 'चिन्ताजनक' भन्नु उपयुत्तm हुन्छ । हिसाबले कहिलेकाहीं नराम्रोसँग भmुक्याउँछ, होश गर्नहोस्‍ । ्र संस्थाले आशातीत प्रगति गर्न सकेको छैन । 'आशातीत' को अर्थ हो ( जति आशा वा अपेक्ष्ाा गरेको हो त्यसभन्दा बढी । यस वाक्यले चाहिं आशा गरिए जति पनि प्रगति गर्न सकेन भन्न खोजेको छ । त्यसका लागि 'आशातीत' को ठाउँमा 'आशाअनुरुप' भन्नुपर्छ ।्र नेताहरुका अस्पष्ट कुराले जनता गुमराहमा परेका छन्‍ । 'गुमराह' शब्द विशेष्ाण्ा हो र यसको अर्थ हो ( जसको बाटो हराएको छ वा बेपत्ता भएको छ । 'कुइराको काग' भने जस्तै । कोही गुमराह हुन सक्छ वा कसैलार्इ गुमराह बनाउन सकिन्छ । तर कोही गुमराहमा पर्न सक्दैन र कसैलार्इ गुमराहमा पार्न पनि सकिंदैन किनभने गुमराह भनेको कुनै भाँडो, ठाउँ वा अस्वथा होइन्‍ । त्यसैले भन्नुपर्छ'...जनता गुमराह भएका छन्‍' वा '...जनतालार्इ गुमराह बनाएका छन्‍' ्र दुवै म ृतकहरुले पालैपालो उनको बलात्कार गरेका थिए । मरिसकेकोलार्इ मात्र म ृतक भनिन्छ । स्पष्ट छ, म ृतकले कहिल्यै बलात्कार गर्न सक्दैन्‍ । ्र म म ृतात्माको चिरशान्तिको कामना गर्दछु । आत्माको सिद्धान्त अनुसार शरीर मुर्छित र आत्मा कहिल्यै मर्दैन । त्यसैले म ृतात्मा (म ृत आत्मा) शब्द नै हुँदैन्‍ । भन्नुपर्छ ( 'दिवंगत (स्वर्ग गएको) आत्माको' हिसाबले कहिलेकाहीं नराम्रोसँग भmुक्याउँछ, होश गर्नहोस्‍ । ्र साउनको पहिलो हप्ता आँपको भाउ प्रतिकिलो ४० रुपैयाँ थियो । दोस्रो हप्ता ५० प्रतिशत बढेर ६० रुपैयाँ पुग्यो । तेस्रो हप्ता ५० प्रतिशत घटेर फेरि ४० रुपैयाँमा आइपुगेको छ । कुरो मिलेन्‍ । ४० रुपैयाँमा ५० प्रतिशत बढेर ६० रुपैयाँ भएको त ठीक हो, तर ६० रुपैयाँमा ५० प्रतिशत घट्‍दा ३० रुपैयाँ हुन्छ, ४० रुपैयाँ होइन्‍ । ्र बैंकले कर्जा ब्याज दरमा दुर्इ प्रतिशत व ृद्धि गरी १० बाट १२ प्रतिशत पुर्‍याएको छ । यहाँ पनि कुरो मिलेन्‍ । कर्जा ब्याज दरमा दुर्इ प्रतिशत होइन, २० प्रतिशत व ृद्धि भएको हो । साबिकको १० प्रतिशतमा २० प्रतिशत थप्दा मात्र १२ प्रतिशत हुन्छ । ्र प्रति किलो १०० रुपैयाँ पर्ने अनारको भाउ एक महीनामै दुर्इ गुण्ाा वढेर २०० रुपैयाँ भएको छ । गलत ! १०० रुपैयाँको दुर्इ गुण्ाा भनेको २०० रुपैयाँ हो । १०० मा २०० बढ्‍दा (थपिंदा) ३०० रुपैयाँ हुन्छ । भन्नुपर्छ 'प्रति किलो १०० रुपैयाँ पर्ने अनारको भाउ एक महिनामै दोब्बर भएको छ । ख्याल गर्नुहोस्‍ ( 'दुर्इ गुण्ाा बढ्‍नु' भनेको तीन गुण्ाा बराबर हुनु हो, 'चार गुण्ाा बढ्‍नु' भनेको पाँच गुण्ाा बराबर हुनु हो । ्र प्रति कित्ता दुर्इ हजार रुपैयाँ पर्ने शेयरको भाउ एक महीनामै चार गुण्ाा घटेर ५०० रुपैयाँ भएको छ । भmन गलत ! दुर्इ हजारको चार गुण्ाा भनेको आठ हजार हो । दुर्इ हजारमा आठ हजार कसरी घट्‍न सक्छ ? ध्यान दिनोस्‍ ( 'गुण्ाा' कहिल्यै घट्‍दैन, जहिले पनि बढ्‍छ मात्र । लक्ष्ाित श्रोताको ख्याल नगरिएका र सन्दर्भहीन तुम्का गाँसिएका वाक्य काम लाग्दैनन्‍ । ्र देशको राजधानी काठमाडौंमा यसै हप्ता जनजातिहरुको राष्टि्रय सम्मेलन हुँदैछ । ( गत वर्ष्ा उनले संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण्ा गरे । नेपाली श्रोतालार्इ काठमाडौं देशको राजधानी हो अथवा सगरमाथा संसारको सर्वोच्च शिखर हो भनेर चिनाइरहनु जरुरी छैन्‍ । निश्चित र स्पष्ट अर्थ नबुभmाउने शब्दबाट जोगिनुहोस्‍ ।्र हामी आन्दोलनको ज्वारभाटा स ृजना गर्नेछौं । ( प्रजातन्त्रको रक्ष्ाा गर्न सिसिफसको प्रयास सिद्ध भएको छ । भूपरिवेष्ठित देशका बासिन्दालार्इ 'ज्वारभाटा' को जंजालमा फँसाउनु ठीक होइन्‍ । 'सिसिफसको प्रयास' पनि आम नेपालीका निम्ति नबुभिmने पहेली हो । ्र काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकका गर्भनर चार दिने भ्रमण्ाका लागि हिजो चीन तफ लाग्नुभयो । ( देशको अन्न भण्डार मानिने चितवनमा सरकारी स्कूलहरुको अस्वथा दयनीय छ । 'काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको' र 'देशको अन्नभण्डार मानिने' वाक्यांशहरु सन्दर्भहीन छन्‍ । यी वाक्यमा तिनको कुनै काम छैन्‍ । वाक्य जस्तै उपवाक्यको पनि त्रिmयापदसँग प्रत्यक्ष्ा सम्बन्ध वा समन्वय हुनुपर्छ । उपवाक्यलार्इ बीच बाटामै अलपत्र छाडेर हिंड्‍ने रोगबाट बच्नुहोस्‍ ्र यो पुस्तिका पढ्‍ने मात्र होइन, यसमा लेखिएका कुरालार्इ व्यवहारमा उतार्नु पनि पर्छ' यो पुस्तिका पढ्‍ने मात्र होइन' उपवाक्यको त्रिmयापदसँग सम्बन्ध नहुनाले त्यो अलपत्र परेको छ । वाक्यलार्इ यसरी पुर्नलेखन गर्न सकिन्छ । क. यो पुस्तिका पढेर मात्र हुँदैन यसमा लेखिएका कुरालार्इ व्यवहारमा उतार्नु पनि पर्छ । ख. यो पुस्तिका पढ्‍ने मात्र होइन यसमा लेखिएका कुरालार्इ व्यवहारमा उतार्न पनि गर्नुपर्छ । ्र पहिले गाउँमा अधिकारका कुरा उठाउन नपाइने र केही बोलेमा ठूलाठालुहरुबाट दण्डित हुनुपथ्र्यो ।' 'कुरा उठाउन नपाइने' उपवाक्य त्रिmयापद नभएर टुहुरो बनेको छ । भन्नुपर्छ ( 'कुरा उठाउन पाइँदैनथ्यो र...' ्र उहाँले एेन बनेर मात्र हुँदैन त्यसलार्इ लागू गर्न जनता स्वयं अग्रसर हुनुपनर्े बताउनुभयो । 'एेन बनेर मात्र हुँदैन' उपवाक्य बेवारिसे भएको छ । वाक्य ठीक पार्न दुइटा विकल्प हुन सक्छन्‍ । क. उहाँले एेन बनेर मात्र हुँदैन त्यसलार्इ लागू गर्न जनता स्वयं अग्रसर हुनुपर्छ भन्नुभयो । ख. उहाँले एेन बनेर मात्र नहुने त्यसलार्इ लागू गर्न जनता स्वयं अग्रसर हुनुपनर्े बताउनुभयो । कार्यको उत्पत्त िकारण्ाबाट हुन्छ । जुन कुरो कारण्ा नै होइन्‍, त्यसलार्इ कारण्ा ठानेर अथवा कारण्ा जस्तो बनाएर प्रस्तुत नगर्नहोस्‍ ्र नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले यसको साक्ष्ारता प्रतिशत न्यून छ । भूपरिवेष्ठित हुनु साक्ष्ारता न्यून हुनुको कारण्ा हुन सक्दैन्‍ । हुने भए स्विडजरल्याण्डको साक्ष्ारता पनि नेपालकै हाराहारीमा हुनुपथ्र्यो । शब्दको अर्थ के हो, ठीकसँग बुभmेर मात्र प्रयोग गर्नहोस्‍ । नाम होस वा विशेष्ाण्ा, अर्थ नबुभmी प्रयोग गर्दा अनर्थ हुन सक्छ । ्र दुग्धेश्वर महादेवस्थान हुँदै खनिएकाले यस सडकको नाम 'लोकभक्त दुग्धेश्वर मार्ग राखिएको छ । कारण्ा अपूर्ण्ा छ । दुग्धेश्वर महादेवस्थान मात्र कारण्ा भए सडकको नाम 'दुग्धेश्वर मार्ग मात्र हुनुपर्‍थ्यो । 'लोकभक्त' कहाँबाट आयो ? ्र र्इश्वरप्रतिको आस्था र विश्वासले नेपालीलार्इ दासतातफ उन्मुख गराएको छ । र्इश्वरप्रति आस्था राख्नु दासतातफ उन्मुख हुनुको कारण्ा हुन सक्दैन्‍ । स्वतन्त्रताका लागि लड्‍ने गान्धी जस्र्ता व्यक्ति वा भारत, अमेरिका जस्ता मुलुकले र्इश्वर माथिको आस्था परित्याग गरेर त्यस्तो आन्दोलन थालेका होइनन्‍ । कारण्ा मात्र होइन, यस वाक्यले प्रस्तुत गरेको परिण्ााम पनि भ्रान्तिकारी छ । नेपालीहरु दासतातफ उन्मुख नै हन्‍ त ? शब्दलार्इ ठीक ठाउँमा नराख्दा अर्थ र आशय उल्टोपाल्टो हुन सक्छ । जुन शब्दको जससँग सम्बन्ध छ, उसलार्इ त्यसैको नजिक लगेर राख्नुहोस्‍ ्र त्यो तस्वीर उसले आफ्नो कार्यालयमा १० हजार रुपैयाँमा किनेर राखेको थियो । तस्वीर कार्यालयमा किनेको होइन, त्यहाँ राखेको मात्र हो । भन्नुपर्छ ( त्यो तस्वीर उसले १० हजार रुपैयाँमा किनेर आफ्नो कार्यालयमा राखेको थियो । ्रसो अवसरमा अनेकौं बीबीसीका पत्रकार काठमाडौं आइपुगेका थिए । बीबीसी अनेकौं छैनन्‍ । त्यसैले 'अनेकौं बीबीसीका पत्रकार' होइन, 'बीबीसीका अनेकौं पत्रकार ।' ्रउ नियाउरो अनुहार पारेर बसेको थियो । नियाउरो अनुहार के पारेर बसेको ? भन्नुपर्छ ( अनुहार नियाउरो पारेर बसेको । ्र कानून अनुसार, जसले घूस दिन्छ उसले पनि सजायँ पाउने छ । कानून अनुसार, घुस दिइँदैन, किनभने घूस दिने कानून नै हुँदैन्‍ । भन्नुपर्छ ( जसले घूस दिन्छ, उसले पनि कानून अनुसार, सजायँ पाउने छ । ्र पोखरा जान तयार भैसकेपछि बिनीताले रामलार्इ भनिन्‍ ( आज मुग्लिनमा चक्काजाम छ रे । बिनीता पोखरा जान तयार भएकी होइनन्‍ । त्यसैले भन्नुपर्छ ( 'पोखरा जान तयार भैसकेपछि रामलार्इ विनीताले भनिन्‍...' भन्न चाहेको भन्दा फरक आशय ध्वनित हुन सक्छ, ख्याल गर्नहोस्‍ ।्र चत्रmकोष्ाबाट स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका १० जना महिलाले ऋण्ा लिएका छन्‍ । महिलाहरु चत्रmकोष्ाबाट स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका होइनन्‍ । भन्न खोजिएको हो ( स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका १० जना महिलाले चत्रmकोष्ाबाट ऋण्ा लिएका छन्‍ । ्र एउटा अजङ्गको भोटे कुकुर सुरक्ष्ाा गार्ड भmैं पुच्छर हल्लाउँदै गेटमा उभिएको थियो । सुरक्ष्ाा गार्डले पुच्छर हल्लाउँदैन्‍ । भए पो हल्लाउनु ? हास्यास्पद स्थितिबाट जोगिन 'सुरक्ष्ाा गार्ड भmैं' लार्इ' पुच्छर हल्लाउँदै' पछि लगेर राख्नुहोस्‍ । ्र स्वास्थ्य मन्त्रीले पशुहरुमा क ृत्रिम गर्भधारण्ा गराएपछि जन्मने सन्तान बढी स्वस्थ हुने विश्वास व्यत्तm गर्नुभयो । स्वास्थ्य मन्त्री स्वयंले पशुहरुमा क ृत्रिम गर्भधारण्ा गराउने होइन्‍ । सम्भावित अनर्थवाट बच्न 'स्वास्थ्य मन्त्रीले' लार्इ 'विश्वास' पछि लगेर राख्नुहोस्‍ । ्र 'अबको आधा घण्टामा रुस र जर्जियाबीच चर्किंदो युद्ध, नेपालमा कोशी नदीको बाढीले हजारौं विस्थापित, गौरमा आगलागी भएर २० घर खरानी, वार्इसीएल र युथ फोर्सर्बीचको भिडन्तमा चार जनाको म ृत्यु लगायत...सुन्न सक्नुहुनेछ ।' वाक्यको अन्त्यमा रहेको त्रिmयापद नसुनुन्जेल सबै घटना 'अबको आधा घण्टामा' हुन लागेका हुन्‍ कि जस्तो लाग्छ ! त्रिmयापदलार्इ 'आधा घण्टामा' सँगै राख्ने गरी वाक्यको पुन:संगठन गरेर त्यसबाट जोगिन सकिन्छ । सन्तुलनतर्क वा विचारमा जस्तै शब्द, पदावली, आदर, तुलना, व्यवहार आदिमा पनि सन्तुलन अत्यावश्यक हुन्छ । ध्यान दिनुहोस्‍ । ्र नेपालमा हिमाली, पहाडी र तरार्इ तीनै क्ष्ोत्रमा पशुपालन हुन्छ ।वाक्यमा संयोजकले जोडेका शब्द र पदावली एकै कोटिका हुनुपर्छ । हिमाली र पहाडी विशेष्ाण्ा हुन भने तरार्इ नाम हो । सन्तुलन ल्याउन भन्नुपर्छ ( हिमाल, पहाड र तरार्इ तीनै क्ष्ो पशुपालन हुन्छ । ( पढाइ, सुत्नु र व्यायाम विद्यार्थीका लागि उत्तकिै महत्वपूर्ण्ा छन्‍ । कि 'पढ्‍नु, सुत्नु र व्यायाम गर्नु' भन्ने, नत्र 'पढाइ, सुताइ र व्यायाम' भन्ने । ( लक्ष्मीलार्इ पढेको भन्दा खेल्न मन पर्छ कि 'पढेको भन्दा खेलेको मन पर्छ भन्ने, नत्र 'पढ्‍न भन्दा खेल्न मन पर्छ भन्ने । ( पीपलको बोट त्रmेनले उखेले पनि आफ्नो मनमा रहेको विश्वास भने उनले फाल्न सकेनन्‍ । 'पीपलको बोट उखेले पनि...विश्वास भने उखेल्न सकेनन्‍ ।' कार्यत्रmममा पूर्वमेयर दिनेश स्थापित र मानकुमारी मगरले पनि बोलेका थिए । मानकुमारी पनि मेयर भइसकेकी हुन्‍ भने 'पूर्वमेयरहरु' भन्ने, नत्र दिनेशको जस्तै उनको पनि परिचय खुलाउने ( खानेपानी संस्थानले वितरण्ा गरेको पानी नउमाली पिउन सकिंदैन । 'पिउन सकिंदैन' होइन, खान सकिंदैन भन्नु राम्रो । किनभने हामी पानी खान्छौं, पिउँदैनौं । त्यसैले त संस्थानको नाम पनि 'खानेपानी' रहेको हो । ्र भूपि शेरचन अत्यन्त लोकपि्रय कवि हुन्‍ । उहाँका कविता ज्यादै मर्मस्पर्शी हुन्छन्‍ । जुन तहको आदर दिने हो, त्यसमा एकरुपता हुनुपर्छ, एउटै व्यत्तmिलार्इ कहीं तिमी कहीं तपार्इं भन्नु हुँदैन्‍ । लिंग, जात, पद, बसार्इ आदिका आधारमा आदरको तहमा फरक पनर्ु हुँदैन्‍ । अनौपचारिक भनाइमा 'तिमी' भन्नु राम्रो हुन्छ । यहाँ पनि 'उनका कविता ज्यादै मर्मस्पर्शी हुन्छन्‍' भनेको राम्रो । ( उसका बुबा मन्त्री हुन, तर उनी पत्रिका बेचेर पढाइ खर्च जुटाउँछन । 'उनका बुबा मन्त्री हुन तर उनी...' ( सचिवज्यू हाँस्न थाल्नुभयो । अनि शाखा अधिक ृत र सुब्बा साहेब पनि हाँसे ।' सचिव हाँस्न थाले । अनि...' ( मधेसी र पहाडियाका बीच भेदभाव हुनु हुँदैन्‍ । 'मधेसी र पहाडिया' भन्नु आफैंमा ज्यादै ठूलो भेदभाव हो । मधेसका बासिन्दालार्इ 'मधेसी' भनेपछि पहाडका बासिन्दालार्इ पनि पहाडी' भन्नुपर्छ हिन्दी र त्यसबाट प्रभावित भाष्ाा/भाष्ािकाहरुमा सानो, कमजोर वा तुच्छ भन्ने जनाउन अथवा होच्याँउने शब्दमा 'इया' लगाइन्छ । जस्तै: पुलिया (सानो पुल), पुलिसिया (जाबो पुलिस), रतिया (नाथे आइमार्इ)। 'पहाडिया' पनि 'पहाडी' लार्इ होच्याउने शब्द हो । ('मधेसी' लार्इ 'मधेसिया' भन्नु पनि त्यस्तै हो! ) ्र फिलिप्सको टेलिभिजन स्यामसुङ भन्दा सस्तो छ । तुलना गरिन लायक वस्तुहरुबीच मात्र तुलना गर्न सन्तुलित हुन्छ । फिलिप्स जस्तै स्यामसुङ पनि एउटा कम्पनीको नाम हो, जसले यस ब्रान्डका टेलिभिजनलगायत थुप्रै सामग्री उत्पादन गर्छ । सिङ्गै कम्पनीको एउटा टेलिभिजन सेटसँग तुलना हुन सक्दैन्‍ । यहाँ भन्नुपर्छ ( फिलिप्सको टेलिभिजन स्यामसुङको भन्दा सस्तो छ । ( रानीपोखरी समुद्र भन्दा सानो छ । कुरा सही हो तर तुलना गरिएका वस्तुहरुबीच अतुलनीय अन्तर भएकाले यस्ता वाक्य हँसाउन मात्र काम लाग्छन्‍ । ( भेडेटार बढी चिसो छ । कहाँ भन्दा बढी ? जसको तुलनामा बढी/कम भनिएको हो, त्यसको उल्लेख गर्नै पर्छ । जस्तै: भेडेटार धरान भन्दा बढी चिसो छ । ( बिनीता आफूलार्इ चलाख र अरुलार्इ फोहरी ठान्छे । दुर्इ विपरीत गुण्ा, विशेष्ाता आदिलार्इ दाँजेर प्रस्तुत गरिने वाक्यमा विपरितार्थ शब्दकै प्रयोग गर्नु पर्छ, नत्र त्यसमा ध्यान आउँदैन्‍ । यहाँ भन्नुपर्छ ( बिनीता आफूलार्इ चलाख र अरुलार्इ मूर्ख लाटो ठान्छे। अथवा ( आफूलार्इ सुग्घरी र अरुलार्इ फोहरी ठान्छे । नेपालमा हिमाली, पहाडी र तरार्इ तीनै क्ष्ोत्रमा पशुपालन हुन्छ । वाक्यमा संयोजकले जोडेका शब्द र पदावली एकै कोटिका हुनुपर्छ । हिमाली र पहाडी विशेष्ाण्ा हुन्‍ भने तरार्इ नाम हो । सन्तुलनमा ल्याउन भन्नुपर्छ ( हिमाल, पहाड र तरार्इ तीनै क्ष्ोत्रमा पशुपालन हुन्छ ।्र पूर्वी नेपाल र पश्चिमका नेपालीहरुको जीवनस्तर समान छैन्‍ । उही तह वा अवस्थाका व्यत्तmि, वस्तु आदि प्रति समान स्तरको व्यवहार हुनुपर्छ । यहाँ पनि कि 'पूर्व र पश्चिमका नेपालीहरुको' भन्नुपर्छ नत्र 'पूर्वी नेपाल र पश्चिमी नेपालका जनताको' भन्नुपर्छ ( हिन्दूका मन्दिरमा मूर्ति राखिएको हुन्छ भने मस्जिदमा मूर्ति हुँदैन्‍ । कि 'हिन्दूका' नभन्ने (मन्दिर हिन्दूकै मात्र हुन्छन्‍), नत्र मस्जिदलार्इ पनि 'मुसलमानका' भनेर चिनाउने । ( पोख्रेल, बस्नेत र नरबहादुर तुरुन्तै घर फकर्े । दुर्इ जनाको थर मात्र अनि एउटाको नाम मात्र किन ? कि सबैको थर मात्र भन्नुपर्‍यो, कि सबैको नाम मात्र । ( कार्यत्रmममा पूर्वमेयर दिनेश स्थापित र मानकुमारी मगरले पनि बोलेका थिए । मानकुमारी पनि मेयर भइसकेकी हुन्‍ भने 'पूर्वमेयरहरु' भन्ने, नत्र दिनेशको जस्तै उनको पनि परिचय खुलाउने । ( सो अवसरमा बभmाङका विमल कठायत, पोखराकी तारा पुन र डिल्लीबजारकी विजया महर्जले न ृत्य प्रस्तुत गरेका थिए । बभmाङ जिल्ला हो, पोखरा शहर हो र डिल्लीबजार काठमाडौंको एउटा टोल हो । तिनको हैसियत फरक छ । सबैलार्इ एउटै हैसियतमा राखेर प्रयोग गनर्ु हुँदैन्‍ । यहाँ पोखराको ठाउँमा कास्की र डिल्लीबजारको ठाउँमा काठमाडौं भन्नु राम्रो हुन्छ । अपमान जनकआफ्ना कुरा अरुको मुखमा नकोच्याउनु होस्‍ ।्र हाम्रो यो रोचक एवं ज्ञानबर्धक कार्यत्रmम तपार्इंलार्इ कस्तो लाग्यो, लेखी पठाउनुहोस्‍ । आफैंले 'रोचक एवं ज्ञानबर्धक' भनेर घोष्ाण्ाा गरिसकेपछि कस्तो लाग्यो भनेर सोध्नुको के तुक ? यसले श्रोताको अवमूल्यन बाहेक केही गर्दैन्‍ । ्र आन्दोलनका नाममा मुठ्‍ठीभर व्यत्तmिले जुन अराजकता मच्चार्इ रहेका छन्‍, यसबारे तपार्इं के भन्नुहुन्छ ? आन्दोलनकारीलार्इ आफैंले 'मठ्‍ठीभर' भनेर होच्याउँदै तिनले अराजकता मच्चार्इ रहेको निष्कर्ष्ा निकालिसकेपछि अर्काको प्रतित्रिmया माग्नु भनेको 'आन्दोलनकारीलार्इ अभm बढी गाली गरिदिनुहोस्‍' भन्नु होस्‍ । यसले पनि प्रतित्रिmया मागिने व्यत्तmिको अवमूल्यन बाहेक केही गर्दैन्‍ । आरोपलार्इ सत्य भmैं गरी प्रस्तुत नगर्नहोस्‍ ।्र डाक्टरहरुले स्वास्थ्य मन्त्री तानाशाह बन्दै गएकोमा रोष्ा प्रकट गरेका छन्।्‍ । स्वास्थ्य मन्त्री तानाशाह बन्दै गएको भन्ने डाक्टरहरुको आरोप हो । तर यस वाक्यले त्यसलार्इ सत्य भmैं गरी प्रस्तुत गरेको छ । कुरुचिग्रस्त र फोहरी भाष्ााबाट बच्नुहोस्‍ । त्यसबाट बच्न भन्नुपर्छ ( डाक्टरहरुले स्वास्थ्य मन्त्री तानाशाह बन्दै गएको आरोप लगाउँदै त्यस प्रति/उहाँको रवैया प्रति रोष्ा प्रकट गरेका छन्‍ । ्र प्रधानमन्त्रीले सामन्तवादको प ृष्ठपोष्ाक विपक्ष्ाी दलसँग आफ्नो पार्टीको सहकार्य हुन नसक्ने बताउनुभयो । यहाँ पनि प्रधानमन्त्रीको आरोप सत्य भmैं गरी प्रस्तुत भएको छ । सूचना सही तवरले सम्प्रेष्ाित गर्न भन्नुपर्छ ( प्रधानमन्त्रीले विपक्ष्ाी दलमाथि सामन्तवादको प ृष्ठपोष्ाक भएको आरोप लगाउदै उm सँग आफ्नो पार्टीको सहकार्य हुन नसक्ने बताउनुभयो । तपार्इं न्यायधीश होइन्‍ । आफैं फैसला नगर्नहोस्‍ । ्र कार्यालयको गाडी खरीद गर्दा दुर्इ लाख रुपैयाँ घूस खाएका प्रजिअ विरुद्ध प्रमाण्ाको अभावमा हालसम्म मुद्दा दायर गर्न सकिएको छैन्‍ । मुद्दा दायर गर्न लायक सामान्य आधार समेत नभएको अवस्थामा दुर्इ लाख रुपैयाँ घूस खाएको भनेर पत्रकार आफैंले फैसला गर्न मिल्दैन्‍ । ्र बलात्कारी जिल्ला शिक्ष्ाा अधिकारी विरुद्ध शिक्ष्ाकहरुले दुर्इ घण्टा धर्ना दिए । बलात्कारी भन्ने शिक्ष्ाकहरुको आरोप होला, त्यत्तकिै आधारमा बलात्कारी भन्न मिल्दैन्‍ । अदालतले फैसला नगरेसम्म कसैलार्इ पनि बलात्कारी/भ्रष्टाचारी/तस्कर/हत्यारा भन्न पाइँदैन्‍ । तपार्इं न्यायाधीश होइन्‍ । आफैं फैसला नगर्नहोस्‍ ।्र सर्वोच्च अदालतको गलत निर्ण्ाय विरुद्ध प्रमुख बैंकहरुले संसदमा संयुँत्तm पत्र पठाएका छन्‍ । सर्वोच्च अदालतको निर्ण्ाय गलत छ भनेर फैसला गर्ने तपार्इंको आधार र हैसियत के ? यहाँ 'गलत' शब्द राख्नु नै गलत हो । ्र 'दोष्ाीमाथि छानबिन गरी कारवाही गरिनेछ ।' छानबिन गरेपछि पो दोष्ाी हो कि होइन, स्पष्ट हुन्छ । शुरुमै 'दोष्ाी' किटान गरिसकेपछि के को छानबिन गर्ने ? कुरुचिग्रस्त र फोहरी भाष्ााबाट बच्नुहोस्‍ ।्र १२ वर्ष्ो उमेरमा सगरमाथा चढेर उनले मै हुँ भन्ने पर्वतारोहीहरुलार्इ भmापड लगार्इ दिएका छन्‍ । ( हिन्दीमा शपथ ग्रहण्ा गरेर उहाँले संविधानलार्इ लोप्पा ख्वार्इ दिनुभयो । ( जसले लोकतन्त्र विरुद्ध कुरा गर्छ, उसलार्इ नंग्याउनु पर्छ ( सरकारले जनचाहना माथि बलात्कार गरेको छ । ( पत्रकारिता पढ्‍न नदिएर उनका बाबुआमाले उनको भावनाको हत्या गरिदिए । फोहरी विचारले भाष्ाालार्इ फोहरी बनाउँछ र फोहरी भाष्ााले पनि विचारलार्इ फोहरी बनाउँछ । शिष्ट, सुरुचिपूर्ण्ा भाष्ाामा व्यत्तm गर्न सकिने कुराका निम्ति भmापड लगाउने, लोप्पा ख्वाउने, नंग्याउने, बलात्कार गनर्े, हत्या गनर्े जस्तो भाष्ाा प्रयोग गर्न असभ्यता हो र वाण्ाी (वाग्देवी) को अपमान पनि । शब्दाडम्वरनचाहिने शब्दको भारी वाक्यलार्इ कहिल्यै नबोकाउनुहोस्‍ । त्यसले भनाइलार्इ बोभिmलो र प्रभावहीन पार्छ । ्र मैले तीन महीनाको अवधिमा १२ जनाको अन्तर्वार्ता लिएँ । 'तीन महीना' भनेकै अवधि हो । त्यसैले 'तीन महीनामा' मात्र भने पुग्छ । ्र ४० जनाको संख्यामा विद्यार्थीहरु फेल भएका थिए । 'को संख्यामा' चाहिंदैन । '४० जना' भनिसकेपछि 'हरु' पनि भनिरहनु पर्दैन्‍, स्वत: बुभिmन्छ । ्र डाँकाहरुåारा तीन जनाको अमानवीय हत्या, दुर्इ महिलाको पाशविक बलात्कार । 'अमानवीय' को काम छैन किनभने निर्दोष्ा मानिसको हत्या कहिल्यै मानवीय हुँदैन्‍ । त्यस्तै, 'बलात्कार' भनिसकेपछि 'पाशविक' भन्नुपर्दैन्‍ । (बलात्कार मानिसले मात्र गर्छ पशुले गर्दैन्‍ । 'पाशविक' भनेर पशुहरुमाथि किन अन्याय गनर्े ?) ब्यर्थको बोभmले किचिएपछि वाक्य थला पर्छ बोभm हटाइदिनुहोस्‍ ।्र सरकारका ग ृहमन्त्रीले बाढीग्रस्त क्ष्ोत्रको भ्रमण्ा गर्नभयो । 'ग ृहमन्त्री' सरकारकै हुन्छ । त्यसैले 'सरकारका' चाहिएन्‍ । ्र उहाँले कारखानाको स्थलगत निरीक्ष्ाण्ा गनर्ुभयो । सो अवसरमा नयाँ मेशीनको प्रयोगात्मक परीक्ष्ाण्ा गरियो । कारखानाको निरीक्ष्ाण्ा स्वत: 'स्थलगत' नै हुन्छ । मेशीनको परीक्ष्ाण्ा भनेपछि 'प्रयोगात्मक' भन्ने स्वत: बुभिmन्छ । त्यसैले यी दुबै शब्द आवश्यक छैनन्‍ ।्र प्रदर्शकारी र प्रहरीबीच दोहोरो भिडन्त । 'दोहोरो' अनावश्यक । भिडन्त भन्ने कुरा सधैं दुर्इ पक्ष्ाबीच अर्थात दोहोरो नै हुन्छ । त्यसमाथि, दुर्इ पक्ष्ाको किटान गरेर तिनीहरुबीच भनिसकेपछि दोहोरोपन भmन स्पष्ट भैसकेको छ ।्र शहीदहरुलार्इ मरण्ाोपरान्त सम्मानित गरिएको छ । 'मरण्ाोपरान्त' भनिरहनुपर्दैन्‍ । मानिस मरण्ाोपरान्त नै शहीद हुन्छ । ्र खोज्दै जाँदा चार जनाको म ृत लाश फेला पर्‍यो । 'म ृत' को काम छैन्‍ । ्र जनताको जनादेशको सम्मान हुनुपर्छ । 'जनादेश' भनेकै जनताको आदेश हो । त्यसैले 'जनताको' चाहिएन्‍ । ्र उनको प्रतिभाको सही सदुपयोग हुन सकेको छैन्‍ । 'सदुपयोग' अर्थात सही उपयोग । त्यसैले 'सही' भनिरहनु पर्दैन्‍ । ्र मञ्चमा चढेर एउटा पनि गीत गाउन नसकेपछि नरेश हास्यास्पदको पात्र हुन पुग्यो । 'हास्यास्पद' भनेकै हाँसो उठ्‍दो वा हाँसोको पात्र हो । त्यसैले 'पात्र' चाहिंदैन्‍ । ्र दुवै जना उनको कोपभाजनका शिकार हुन पुगे । 'कोपभाजन' को अर्थ हो (कोपको भागी अर्थात त्रmोधको शिकार । त्यसैले 'कोपभाजन हुन पुगे' भने पुग्छ । नत्र 'त्रmोधको शिकारको शिकार हुन पुगे' भन्ने अर्थ निस्कन्छ । ्र राम तुलनात्मक रुपमा श्याम भन्दा परिश्रमी छ । 'तुलनात्मक रुपमा' चाहिंदैन्‍ । श्याम भन्दा बढी' ले तुलनात्मकता स्वत: बुभmाउँछ । ्र दुर्इ वर्ष्ा भित्र कम्प्युटर शिक्ष्ााको पर्याप्त विस्तारीकरण्ा भएको छ । 'विस्तार भएको छ ।' अनावश्यक प्रत्यय, विभत्तmि, नामयोगी, त्रिmयायोगी आदिबाट जोगिनुहोस्‍ ।्र राजनीतिक घटनात्रmममा हुँदै आएको उथलपुथल र परिवर्तनले देशलार्इ लोकतन्त्रको राजमार्गमा ल्यार्इ पुर्‍याएको छ । 'राजनीतिमा हुँदै आएको उथलपुथलले देशलार्इ...' ब्यर्थको बोभmले किचिएपछि वाक्य थला पर्छ बोभm हटाइदिनुहोस्:्र हाल विद्यालय जान नसकिने अवस्था विध्यमान छ । 'आजभोलि विद्यालय जान सकिंदैन्‍' भने पुग्छ । ्र गैर जिम्मेवारीपूर्ण्ा वत्तmव्यको परिण्ाामस्वरुप जनतामा उत्तेजना पर्याप्त हुन पुग्यो । गैर जिम्मेवार वक्तव्यका कारण्ा जनता उत्तेजित भए । ्र 'भmापामा विध्यमान खेती योग्य जमीनमा धानको राम्रो उत्पादन हुन्छ । 'भmापामा प्रशस्त धान फल्छ ।' ्र त्यति धेरै दिनहरुमा ठीक समयमा उपस्थित हुन सकेको थिएन्‍ । ' प्राय: ढीलो आउँथ्यो ।' ्र ड्राइभरहरुको आन्दोलन निरर्थक देखिन थालेको तथ्यमा दुर्इ मत हुन सक्तैन्‍ ।'...निरर्थक देखिन थालेको छ ।' ्र यस वर्ष्ा अत्यधिक वष्र्ााका कारण्ाले गर्दा धानको खेतीलार्इ बढी से बढी नाक्ेसान हुन पुगेको कुरामा दुर्इ मत हुन सक्दैन्‍ । 'यस वर्ष्ा धेरै पानी परेकाले धान बाली निकै नोक्सान भएको छ ।' ्र तत्कालीन परिस्थितिमा इतिहास विष्ायमा अध्ययनलार्इ अघि बढाउनु भविष्यमा रोजगारीका लागि त्यति उपयुक्त हुन नसक्ने मेरो सोचाइ रह्यो । 'त्यसवेला मैले इतिहास पढेर जागिर पाइँदैन भन्ने ठानें ।' ्र वर्तमान परिप्रेक्ष्यमा जहाँसम्म अनुशासनको सवाल छ, हाम्रा शिक्ष्ाण्ा संस्थाहरुमा अध्ययनरत अधिकांश विद्यार्थी वर्गमा अनुशासनको उपयुक्त मात्रा विध्यमान नरहेको अवस्थालार्इ आज कसैले पनि नकार्न नसक्ने वस्तु तथ्य हामी सबैसामु छर्लं्‍गै छ । 'आजभोलि विर्यार्थीहरु त्यति अनुशासित छैनन्‍' भन्दा बढी यस वाक्यमा केही भनिएको छैन्‍ । अनावश्यक प्रत्यय, विभक्ति, नामयोगी, त्रिmयायोगी आदिबाट जोगिनुहोस्‍ ।्र आपसमा वैमनश्यता होइन सामञ्जस्यता बढोस्‍ भनेर हामीले गाम्भीरता पूर्वक प्रयास गर्नु पर्छ वैमनश्य, सामञ्जस्य, गाम्भीर मात्र भने पुग्छ, 'ता' लगाउनुपर्दैन्‍ ।स्पष्टताको मूल्यमा शब्द घटाउन वा वाक्य छोट्‍याउन भने हुँदैन । यस्तै: माधुर्य, चातुर्य, सौन्दर्य, धैर्य, बात्सल्य, प्राधान्य, बाहुल्य, सामर्थय, आधिक्य, एेक्य, साम्य, आैचित्य, सौजन्य, तादात्म्य, आतिथ्य, नैराश्य, सामीप्य, सान्निध्य जस्ता शब्दमा पनि 'ता' लगाउनु हुँदैन्‍ । त्यसो गर्दा अशुद्ध हुन्छ । ्र सरकारमा देशप्रति बफादारिता र जनताप्रति जबाफदेहिता हुनु जरुरी छ । यहाँ पनि 'बफादारी' र 'जवाफदेही' भने पुग्छ, 'ता' लगाउनु पर्दैन्‍ । यसै गरी इमानदारी, जिम्मेबारी, बेरोजगारी जस्ता शब्दमा पनि 'ता' थप्नु गल्ती हुन्छ । ्र उहाँले मेरो प्रस्तावलार्इ स्वीकार गर्नुभयो । ( रेखा चित्र माफत आफ्ना भावनालार्इ व्यक्त गर्न उनी सिपालु छिन्‍ । दुवै वाक्यमा 'लार्इ' को काम छैन्‍ । ्र अध्ययनलार्इ आफ्नो अहÍार बढाउनमा प्रयोग नगर । 'मा' चाहिंदैन्‍ । ्र म तपार्इंहरुको माग माथि पुनर्विचार गछर्ु । ( समस्या समाधान गर्न जिम्मेवारी शिक्ष्ाक माथि रहेको छ । दुवै वाक्यमा 'माथि' को सट्‍टा 'मा' राख्नु राम्रो हुन्छ । ्र सम्पूर्ण्ा विद्यार्थीहरु दुइटा हलहरुमा अटाएनन्‍ । दुवै 'हरु' को काम छैन्‍ । सँगसँगै आएका अन्य शब्द वा प्रसङ्गले एकभन्दा बढी / धेरै भन्ने अर्थ स्वत: स्पष्ट हुन्छ भने त्यहाँ 'हरु' को बोभm बोकाउनु हुँदैन्‍ । सोचाइ, भावना, रचनात्मकता जस्ता भाववाचक शब्दमा पनि सामान्यत: 'हरु' लगाइरहनु पर्दैन्‍ । ्र तामाङ समुदायले स्वायत्तताको माग गरेका छन्‍ । ( उत्तेजित भीडले प्रहरीमाथि ढुंगा प्रहार गरे । समुदाय, भीड, समूह, जुलुस जस्ता शब्द समूहवाचक हुन्‍ । एकवचनमा रहेर नै यिनले धेरै भन्ने अर्थ बुभmाउँछन्‍ । त्यसैले यिनमा बहुवचनको त्रिmयापद लगाउनुपर्दैन्‍ । '...स्वायत्तताको माग गरेको छ', '...ढुंगा प्रहार गर्‍यो' भन्नुपर्छ । स्पष्टताको मूल्यमा शब्द घटाउन वा वाक्य छोट्‍याउन भने हुँदैन । ्र मैले दुर्इ सयको टिकट किनें । 'दुर्इ सय' भनेको के ? भन्नुपर्छ ( 'दुर्इ सय रुपैयाँको ।' ्र नार्कका दुर्इ वैज्ञानिक हिजो अमेरिकातफ लागेका छन्‍ । के हो 'नार्क भनेको ? श्रोताले कसरी बुझ्ने ? त्यसैले शुरुमा एकचोटि भन्नैपर्छ ( 'राष्टि्रय क ृष्ाि अनुसन्धान परिष्ाद (नार्क)' ्र पीपीआरबाट खसी बाख्राको म ृत्यु । 'पीपीआर नामक रोगबाट खसीबख्राको म ृत्यु ।' ्र कर्जा सम्पत्त िचाँडै फिर्ता गरिने । 'कर्जा सम्पत्त'ि बाट कुरो बुभिmंदैन्‍ । भन्नुपर्छ ( 'कर्जा गरिएको सम्पत्त िचाँडै फिर्ता गरिने ।' ्र सडक अवरुद्ध स्थानमा रेस्टुराँ नहुँदा यात्रुहरु थप अपठ्‍यारोमा परेका छन्‍ । भन्नुपर्छ ( 'सडक अवरुद्ध भएको स्थानमा.....' अनुवादअनुवाद गर्दा मूल भाष्ााको छायाँले नछोपोस्‍ र आशय नउल्टियोस्‍ भनेर सधैं सतर्क रहनुहोस्‍ । छायाँ पर्दा अनुवाद गरिएको कुरा मात्र होइन आफ्नै भाष्ाासमेत विक ृत हुँदै जाने डर हुन्छ भने शब्दको आशय र अर्थ प्रष्ट हुन नसक्दा 'म गर्छ आग्राका कुरा, उ गर्छ गाग्राका कुरा' हुन पुग्छ । ्र तिमी तिम्रो घर जाउँ । यो अंग्रेजीको छायाँ परेको वाक्य हो । यसलार्इ नेपाली बनाउन भन्नुपर्छ ( तिमी आफ्नो घर जाउँ । ( श्याम उसको होम वर्क नगरी आएको रहेछ । यहाँ पनि कुरा उही हो । 'उसको' को सट्‍टा 'आफ्नो' शब्द राख्नुपर्छ ( जब उनी फेल भइन्‍, सीता निकै रोइन्‍ । अंग्रेजी वाक्यमा पहिले सर्वनाम, त्यसपछि नाम राख्ने चलन छ । नेपालीमा भने पहिले नाम, त्यसपछि मात्र सर्वनाम आउँछ । त्यसैले भन्नुपर्छ ( जब सीता फेल भइन्‍, उनी निकै रोइन्‍ । (अभm राम्रो त 'फेल भएपछि सीता निकै रोइन्‍' हुन्छ ।) संक्ष्ोपमा भन्दा, स्रोत भाष्ाामा भनिएको कुरालार्इ आफ्नो भाष्ाामा पुनर्लेखन गनर्ु नै अनुवाद हो । ( म ज्यादै खुशी हुनेछु, यदि तिमी भोलि नै फर्कयौ भने । यो पनि अंग्रेजीबाटै प्रभावित वाक्य हो । नेपाली शैलीको वाक्य हुन्छ ( तिमी भोलि नै फर्कयौ भने म ज्यादै खुशी हुनेछु । ्र के विद्यार्थीले हप्तै पिच्छे डिस्को जानु ठीक हो ? नेपाली प्रश्नवाचक वाक्यको शुरुमा त्यसलार्इ चिनाउने मात्र उद्देश्यले आउने 'के' लगाउनु पर्दैन्‍ । त्यो अंग्रेजीको छायाँ मात्र हो । (बरु वाक्यको अन्त्यमा 'त' लगाउन सकिन्छ ।) ्र उहाँ एक हेलिकप्टर चढेर जानुभयो । ( उनले एउटा टोपी लगाएका थिए । कुनै पनि मानिस एकैचोटि दुइटा हेलिकप्टर चढ्‍न सक्तैन र उसले एकसाथ दुइटा टोपी पनि लगाउँदैन्‍ । अर्थ नबर्थँ थोपरिएर आउने यस्तो 'एक' वा 'एउटा' अंग्रेजीको 'आर्टिकल' (अ/एन) को छायाँ हो । यसबाट बच्नै पर्छ । ्र उहाँ मात्र तीन दिन पोखरा बस्नुभयो । 'मात्र' ले आफूभन्दा पहिले आएको शब्दमा जोड पुर्‍याउँछ । यस वाक्यमा 'केवल तीन दिन' भन्न खोजिएकाले 'उहाँ तीन दिन मात्र...' भन्नुपर्छ नत्र 'उहाँ मात्र' तीन दिन पोखरा बस्नु भएछ, अरु चाहिं बसेनछन्‍ भन्ने अर्थ लाग्छ । 'मात्र तीन दिन' जस्तो प्रयोग अंग्रेजी/उर्दुको छायाँ हो । अंग्रेजीमा 'ओन्ली थि्र डेज' भनिन्छ भने उर्दुमा 'सिफ तीन रोज'। ्र म तपार्इंलार्इ धन्यवाद दिन चाहन्छु । 'लाइक टु' को छायाँले यस वाक्यलार्इ विक ृत बनाएको छ । धन्यवाद दिन चाहेर मात्र के गर्ने ? 'धन्यवाद दिन्छु' भने पो दिएको ठहरिन्छ र पाउनेले पनि पाउँछ । नत्र त चिल्लै ! ्र अब म आफ्नो कविता वाचन गर्न गइरहेको छु । 'गोइङ टु' को छायाँले यस वाक्यलार्इ हास्याण्स्पद बनाइदिएको छ । यस्तो लाग्छ, उ कविता वाचन गर्न भनेर तत्काल कतै हिंडि हाल्न आँटेको छ । (यस्तो ठाउँमा सीधा सादा नेपाली पाराले 'म अब आफ्नो कविता वाचन गर्दछु' भन्नु नै सबैभन्दा राम्रो ! ) ्र 'बलियो र चम्किलो दाँतको लागि, एभरेष्ट टुथपेस्ट । 'एक ताका निकै प्रचलित यस विज्ञापनले बलियो र चम्किलो दाँतका लागि मात्र एभरेष्ट टुथपेस्ट काम लाग्छ, कमजोर र नचम्किने दाँतका लागि चाहिं काम लाग्दैन भन्ने अर्थ दिन्छ । यसरी उल्टो अर्थ दिनुको कारण्ा हो( अंग्रेजीको 'फर' को जस्ताको तस्तै अनुवाद । अर्थ स्पष्ट पार्न कहिले काहीं संक्ष्ािप्त व्याख्या आवश्यक हुन्छ जसका लागि सिंगो वाक्य नै पनि चाहिन सक्छ ।्र सुरक्ष्ााका कारण्ा अमेरिकी राष्ट्रपतिको इराक यात्रा स्थगित । यात्रा त 'असुरक्ष्ााका कारण्ा' स्थगित भएको हो तर 'सेक्युरिटी रीजन' को शाब्दिक अनुवादले यस्तो वाक्य खडा गरेको हो । ्र नेपाल अहिले कमजोर अवस्थामा छ तर यसलार्इ कमजोर रहिरहन अनुमति दिइनु हुँदैन्‍ । यस्तो लाग्छ, मानौं नेपाल कसैको अनुमति लिएर कमजोर हुने गरेको रहेछ । 'शुड नट बी अलाउड' को छायाँ परेर यस वाक्यको यस्तो बिजोक भएको हो । ्र युद्धदेवलार्इ केही भएन तर लडाकुहरुले पूँजी सजायँ पाए । भन्नु पनर्े हो ( 'युद्ध सरदार', तर 'वार लर्ड' को शाब्दिक अनुवादले उ 'युद्धदेव' हुन पुगेछ । त्यसैगरी, 'क्यापिटल पनिशमेन्ट' को अर्थ म ृत्युदण्ड हुन्छ भन्ने थाहा नपाँउदा त्यो 'पूँजी सजाय' (जरिवाना) हुन पुगेको छ । ्र नीलो रगतका मतदाताले उनलार्इ मन पराए पनि राता भारतीयहरु भने उनको पक्ष्ामा थिएनन्‍ । भन्न खोजिएको हो ( सम्भ्रान्त मतदाताले उनलार्इ मन पराए पनि रेड इन्डियन उनका पक्ष्ामा थिएनन्‍ । तर 'ब्लु ब्लडेड भोटर्स को अर्थ नबुझ्दा र 'रेड इन्डियन' को भारत वा भारतीयसँग गोरु बेचेको साइनो पनि छैन भन्ने थाहा नपाउँदा अनर्थ भएको छ । ्र सुरक्ष्ाा गार्डको परिवर्तन पछि उहाँ कोष्ाको सचिव बन्नुभयो । भन्नुपर्‍थ्यो ( सरकार परिवर्तन पछि उहाँ अर्थ मन्त्री बन्नुभयो । तर 'चेन्ज अफ गार्ड र 'सेत्रmेटरी अफ ट्रेजरी' को अर्थ नबुभmेर शाब्दिक अनुवाद गर्दा वाक्यको बिजोक भएको छ । अनुवाद गर्दा ध्यान दिनुपर्ने कुरा के हो भने एक ( एक शब्दको भाष्ाान्तरण्ा गर्नाका लागि कहिल्यै बल गर्नहुँदैन, वाक्यांश वा समग्र वाक्यले भन्न खोजेको कुरा राम्ररी बुभmेर त्यसलार्इ आफ्नो भाष्ाामा उतार्नु पर्छ । ्र उनले बुसलार्इ धन्यवाद दिए र बाँकी टोलीलार्इ आराम गर्न भने । भन्न खोजिएको हो ( उनले बुसका साथै टोलीका सबै सदस्यलार्इ धन्यवाद दिए (हि थ्यांक्ड बुस एण्ड रेस्ट अफ द टीम) । ्र फेसन गरेकी बूढी मोडल शेभरलेटलार्इ उनीहरुले एउटा नाउमा पुर्‍याए । भन्न खोजिएको रहेछ ( उनीहरुले पुरानो मोडलको शेभरले कारलार्इ नाउको रुप दिए ( दे फेसन्ड ओल्ड शेभरले मोडल टु अ बोट) । ्र शब्दको सन्दर्भ आशय र अर्थ बुझ्न नसकेका कारण्ा 'कमनवेल्थ नेसन' को अनुवाद 'साभmा सम्पत्त िभएका राष्ट्रहरु', 'आउटस्र्यान्डिङ पर्सालिटीज' को अनुवाद 'बाहिर उभिएका व्यक्तित्वहरु', 'वन्स इन अ ब्लु मून' को अनुवाद 'एकपल्ट चन्द्रमा नीलो भएको वेला', 'ब्लु कलर वर्कस' को अनुवाद 'नीलो कलरका कामदार' र 'हेभन' (ज्बखभल) को अनुवाद 'स्वर्ग भएको जस्ता उदाहरण्ा यत्रतत्र देखिने गरेका छन्‍ । अनुवाद गर्दा ध्यान दिनुपनर्ु कुरा के हो भने एक(एक शब्दको भाष्ाान्तरण्ा गर्नका लागि कहिल्यै बल गर्नु हुँदैन, वाक्यांश वा समग्र वाक्यले भन्न खोजेको कुरा राम्ररी बुभmेर त्यसलार्इ आफ्नो भाष्ाामा उतार्नु पर्छ । शब्दको अर्थ थाहा वा स्पष्ट नहुँदा शब्दकोश हेर्नु पर्छ तर त्यसैमा मात्र भर पर्नु हुँदैन्‍ । एउटा शब्दका थुप्रै अर्थ हुन सक्छन्‍ र शब्दकोशमा दिइएको भन्दा फरक अर्थ वा आशय पनि प्रसंगवश त्यसले अभिव्यक्त गरिरहेको हुन्छ । अर्थ स्पष्ट पार्न कहिलेकाहीं संक्ष्ािप्त व्याख्या आवश्यक हुन्छ जसका लागि सिंगो वाक्य नै पनि चाहिन सक्छ । संक्ष्ोपमा भन्दा, स्रोत भाष्ाामा भनिएको कुरालार्इ आफ्नो भाष्ाामा पुनलर्ेखन गर्नु नै अनुवाद हो । साहित्य भन्दा फरकसाहित्य र पत्रकारिताको भाष्ाा फरक हुन्छ किनभने दुवैको उद्देश्य तथा प्रक ृति फरक छ । साहित्यको स ृजना मूलत: आत्मा अभिव्यक्ति र आत्म सन्तुष्टिका निम्ति गरिन्छ भने पत्रकारिता लक्ष्ाित समूह वा आम जनतासम्म सूचना तथा विचार सम्प्रेष्ाण्ाका लागि गरिन्छ र उनीहरुकै सन्तुष्टि यसको लक्ष्य हुन्छ । साहित्य कल्पनाको संसार हो, पत्रकारिता यथार्थको संचार: साहित्यकार आफ्नो मर्जी अनुसार चल्ने भएकाले उसले भाष्ाामा अनेक प्रयोग गर्नसक्छ, विशेष्ाण्ा र अलंकारको बुट्टा लगाउन सक्छ अनि व्याख्यात्मक ( सूत्रात्मक, घुमाउरो ( जटिल जुनसुकै शैली समात्न सक्छ । पत्रकारिता भने आम पाठक/दर्शक/्‍श्रोताको मर्जीलार्इ सर्वाेपरि मान्दै, कुनै पनि किसिमको लहडी प्रयोगबाट मुक्त सोभmो, सपाट र स्पष्ट ( सरल ( सम्प्रेष्ाण्ाीय भाष्ाा ( शैली माफत अघि बढ्‍छ । बझ्नु पर्छ ('भोक, प्यास र निद्राले पानीको चुटाइमा लुत्रुक्क परेको बाघजस्तो म मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो हिंड्‍न बाध्य भुच्चुक जस्तै भएर उहाँहरुको डेराभित्र लोथ्रयालोथ्रयाक पस्न पुगें ।' डा. तारानाथ शर्माको 'पाताल प्रवास' बाट उद्ध ृत यो वाक्यांश साहित्यिक शैलीबाट पत्रकारिताको शैलीमा ल्याउँदा यस्तो हुन पुग्छ: पत्रकारिता भने आम पाठक/दर्शक/श्रोताको मर्जीलार्इ सर्वोपरि मान्दै, कुनै पनि किसिमको लहडी प्रयोगबाट मुक्त सोभmो, सपाट र स्पष्ट ( सरल ( सम्प्रेष्ाण्ाीय भाष्ाा ( शैली माफत अघि बढ्‍छ । बझ्नुपर्छ ( म भोक, प्यास र निद्राले लखतरान भएर उहाँहरुको डेरामा पुगे ं। ्र 'न्यूयोर्क महानगरी पुग्न लाग्दा हडसन नदी पारि चित्रमा देखे जस्तै तर आैधि छोइने पाराले म्यानह्याटन देखियो । म्यानह्याटन न्यूयोर्कको केन्द्र हो । 'त्यसको मध्य भागमा गोलाकारमा चुच्चिंदै गएको विश्व प्रसिद्ध एर्पायर स्टेट बिल्डिङ, पुछारमा आकाशै छेडौंला जस्तो उचालिएका जम्ल्र्याा वल्र्ड ट्रेड सेन्टर र जताततै अरु गगन चुम्बी भवनहरु तँछाड र मछाड गर्दै उचालिएका थिए । 'भवन निर्माण्ा कलाको सम्पूर्ण्ा सीप खन्याएर उठ्‍याइएको विश्वको राजधानी न्यूयोर्कलार्इ वास्तविक रुपले आफ्ना आँखाले पिउन पाउँदा म गद्‍गद्‍ भएँ । 'आकाशबाट ठ्‍याक्क दूरी मिलाएर खिचेको चित्र भन्दा पनि राम्रो जिउँदो म्यानह्याटन मध्यान्ह पछिको न्यानो घाममा अपूर्व सुन्दरता बोकेर त्यसै त्यसै मडारिएको जस्तो मलार्इ लाग्यो । ...संसारमा यति राम्रो शहर अरु छैन्‍ । 'संसारमा यति धेरै मान्छेहरु एक ठाउँ भेला कतै हुँदैनन्‍ । संसारमा यसरी फैलिएको शहर अरु कुनै छैन्‍ । संसारमा यति थुप्रै गगन चुम्बी महलहरु कुनै शहरमा पनि छैनन्‍ । 'मर्न भन्दा अगाडि एकपल्ट मलार्इ न्यूयोर्क अँगाल्ने रहर थियो र आज त्यो पूरा हुँदै थियो ।' उही पुस्तकबाट उद्ध ृत, पहिलो पल्ट न्यूयोर्क पुग्न लाग्दाको यो शब्द चित्र पत्रकारिताको भाष्ाामा प्रस्तुत गर्दा यस्तो हुन जान्छ: न्यूयोर्क पुग्नु अघि टाढैबाट त्यसको केन्द्र म्यानह्टन देखियो । गगन चुम्बी भवनहरुले भरिएको त्यस ठाउँको बीचमा एर्पायर स्टेट बिल्डिङ र पुछारमा वल्र्ड ट्रेड सेन्टरका जम्ल्याहा भवन सबै भन्दा अग्ला देखिन्थे । न्यूयोर्क संसारको सबै भन्दा राम्रो, ठूलो र व्यस्त शहर हो । त्यहाँ घुम्ने मेरो रहर आज पूरा हुँदै थियो । विशेष्ाज्ञको सल्लाहयो फिल्ममा बीबीसीका विशेष्ा संवाददाता एलन लिटलले स्पष्ट र आधिकारिक रेडियो लेखन बारे उनको धारण्ाा प्रस्तुत गरेका छन्‍ । उनका अनुसार खासगरी दुर्इवटा बुँदामा ध्यान दिनुपर्छ के भन्ने हो त्यसमा स्पष्टता हुनुपर्छ; र त्यसलार्इ सरल भाष्ाामा भन्न जान्नुपर्छ । एलन भन्छन्‍( यदि तपार्इं राम्रो लेख्न चाहनुहुन्छ भने तपार्इंले धेरै पढ्‍नु पर्छ र जे जति पढ्‍नु हुन्छ ती सबैमा कस्तो भाष्ााको प्रयोग उपयुक्त र कस्तो चाहीँ अनुपयुक्त हुँदो रहेछ, विशेष्ा ध्यान दिनुपर्छ । तपार्इंले के उद्देश्य हासिल गर्न खोजेको हो भन्नेमा पनि प्रष्ट हुन जरुरी छ: घट्‍नाको वर्ण्ान गर्दा, वातावरण्ाको चित्रण्ा गर्दा र जटिल विष्ायलार्इ प्रस्तुत गर्दा, सबैको आ(आफ्नै शैली हुन्छ ।

No comments:

Post a Comment