Thursday, June 11, 2009

रेडियो फिचर

१.रेडियो फिचर :
Feature Writing- Human Interest writing
Hard News is related with current event
Soft News is related with feature writing
आँखा, कान, भाव अनुभूति, मनोभावना र अन्वेषणको माध्यमबाट रुचिकर, आकर्षक र हृदयग्राही बनाउने काम फिचरमा गरिन्छ । फिचरका विषयवस्तु: जुनसुकै हुनसक्छ । सुइदेखि चन्द्रयात्रासम्म र परमाणुदेखि पहाडसम्म जुनसुकै विषय र घटनामा फिचर लेख्न सकिन्छ ।
 ँभबतगचभ धचष्तष्लन जबक नचयधल गउ ाचयm धबच तष्mभ ९द्दलम धयचमि धबच०। क्ष्त ष्क मष्ााष्अगति तय मचबध ब मष्खष्मष्लन ष्लिभ दभतधभभल ब ाभबतगचभ बलम लभधक कतयचथ। ल्यध, ब लभधक कतयचथ अबल दभ ूँभबतगचष्कभमू दथ उबिथष्लन गउ ब जगmबल ष्लतभचभकत बलनभि।ल्यध ष्लतभचउचभतबतष्यल ष्क उबचत या ब चभउयचतभचुक मगतथ। ज्भ लयत यलथि नबतजभचक बलम चभउयचतक तजभ ाबअतक दगत बकिय बममक भहउबिलबतष्यल यच ष्लतभचउचभतबतष्यल धजबतभखभच लभअभककबचथ।ल्भधक कतयचथ मभबकि धष्तज mयचभ ष्mउयचतबलत ाबअतक धजष्भि तजभ ाभबतगचभ मभबकि धष्तज mयचभ ष्लतभचभकतष्लन ाबअतक। ँगचतजभच, तष्mभष्लिभक ष्क mयचभ अचगअष्ब िष्ल लभधक तजबल ष्ल ाभबतगचभ। त्जभकभ अचष्तभचष्ब बचभ चभबितष्खभ बलम लयत बदकयगितभ। द्यगत तयनभतजभच तजभथ अबल दभ कगअअभककागििथ बउउष्भिम तय ष्मभलतष्ाथ ब ाभबतगचभ यच ब लभधक कतयचथ। रेडियो फिचर लेखनमा चाहिं थुप्रै ध्वनि प्रभावहरुलार्इ समेटिएको हुन्छ । कसैको भनार्इ, वातावरण्ा भmल्काउने आवाजहरु, कथन, संगीत तथा पुराना रेकडर्ेड टेपहरुका आधारमा रिपोर्ट तयार गरिन्छ । सामान्यत: रेडियो फिचर छ तहमा पूर्ण्ा हुन्छ । रेडियो फिचरको संरचनाप्रारम्भ आवाज वा साराशं कथन क्यगलम भााभअतक, क्ष्लतभचखष्भध, ल्बचचबतष्यल यच mगकष्अ विष्ाय वस्तु श्रोताका लागि चासो हुनाका कारण्ा विस्त ृतीकरण्ा तथ्याङ्‍क, ध्वनि र अन्तर्वार्ता द्धन्द संघर्ष्ा वा समस्या पत्तालगाउने विचार आफ्‍नो विचार समाप्ति निष्कर्ष्ा, थप सम्भmनलायक कुरा, सार्वजनिक सूचना भावना प्रष्टपार्नका लागि प्रयोग गरिने शब्दहरु । देखेका सुनेका कुराहरुलार्इ प्रष्टसँग व्यत्तm गर्न सक्नु पर्दछ । रेडियोका लागि शब्द ध्वनीत हुनसक्ने गरी भन्नसक्नुपर्दछ । यसका लागि पनि लेखार्इमा निपूर्ण्ाता हुनु जरुरी छ । जस्तो हामी कहाँ भन्नुभयो को शैली ९क्रजभ कबष्म यच कबथक कतथभि० बढि देखिन्छ । यसमा सन्दर्भ हेरेर भावना र आशय प्रष्ट पार्नका लागि निम्न शब्दावलिहरु राख्न सकिन्छ । भन्नुभयो, थप्नुभयो, मन्तव्य दिनुभयो, विचार प्रकट गनर्ुभयो, रहस्य खोल्नुभयो, जानकारी दिनुभयो, उल्लेख गनर्ुभयो, सजग गराउनुभयो, आव्हान गनर्ुभयो, चेतावनी दिनभयो, प्रष्ट पानर्ुभयो, माग गनर्ुभयो, प्रकाश पानर्ुर्ुभयो, जिकिर गनर्ुभयो, ठोकुुवा गनर्ुभयो आदि । यसैगरी अंग्रेजीमा पनि विभिन्न त्रिmयापदको प्रयोग गर्द सकिन्छ । जस्तै:क्बष्म, ब्ममभम, भ्हउचभककभमर ऋभिबचथि भहउचभककभम, क्ष्लायचmभम, म्भmबलमभम, ध्बचलभम, :भलतष्यलभम, क्तबतभम, इउष्लभम तजबत, म्भअबिचभ, म्ष्कअयिकभ (अवलोकनका लागि खुला गनर्ु), एयष्लत इगत (देखाउनु), एचयअबिष्m (घोष्ाण्ाा गनर्ु), च्भखभब ि(रहस्य खोल्नु), ग्चनभ (आग्रह गनर्ु), ब्ििभनभ (निश्चयसँग भन्नु), अयलाष्चmभम तजबत, चभउभबतभमथि कबष्म इत्यादि । २. समसामयिक कार्यत्रmम (ऋगचचभलत बााबष्चक उचयनचबmmभसमाचारले आकष्ाित गर्छ, विचारले बाँधिराख्दछ । समसामयिक विष्ायको कार्यत्रmमले श्रोताको रुचि बढाउँछ । सरल प्रस्तुती यसको प्रमुख शर्त हो । विष्ाय असिमित रहन्छन्‍ । राजनीतिक, आर्थिक, सामाजिक, साँस्क ृतिक, प्रशासनिक, साहित्य, वातावरण्ा, विज्ञान प्रविधि, सूचना प्रविधि, मानवअधिकार, महिला तथा वाल अधिकार, खेलकुद, मनोरञ्जन (फिल्म, गीत संगीत, फेशन, मोडलिङ) आदि जुनसुकै क्ष्ोत्र वा विष्ाय समसामयिक कार्यत्रmमका विष्ायवस्तु बन्न सक्दछन्‍ । समाचार लेखन सँधै हतारमा गरिन्छ भनिन्छ । समसामयिक कार्यत्रmम समाचारको तुलनामा अलि फुर्सतिलो मान्ने चलन छ । तर यसमा पनि प्रस्तुत गर्न खोजेको विष्ायवस्तुको घटना वा विकासत्रmमले प्रभाव पार्दछ । त्यसैले आफूले संबोधन गर्न खोजेको विष्ाय/ घटनाको विकासत्रmम प्रति सचेत रहिरहनुपर्दछ । ध्यान दिनुपनर्े कुराहरु( विकसित घटनात्रmमका बारेमा अपडेट भइरहनु पर्दछ । ( आफूले उठाएको विष्ायवस्तुका सबै पक्ष्ाको प्रतिनिधित्व (सकेसम्म) गराउने तफ सचेत भइरहनु पर्दछ । ( जुनसुकै विष्ायवस्तुमा सर्वसाधारण्ा तफको प्रतिनिधित्वको प्रस्तोता स्वयंले गनर्ुपनर्े हुन्छ । आफूले प्रस्तुत गर्न लागेको कार्यत्रmमको उद्देश्य के हो प्रष्ट हुनुपर्दछ । सूचना वा जानकारी दिने, विचार दिने, विश्लेष्ाण्ा दिने, सजग गराउने, मनोरञ्जन दिने, अभिप्रेरित गनर्े वा प्रबर्द्धन गनर्े के हो प्रष्ट हुनुपर्दछ । त्यसपछि वत्तmाको छनौट गर्न सजिलो हुन्छ । वत्तmा को हुन सक्छन्‍विष्ायवस्तुसँग सरोकारित सबै पक्ष्ाका व्यत्तmित्व वत्तmा हुनसक्छन्‍ । सेवा लिने दिने दुवै पक्ष्ा, अनुगमन गनर्े पक्ष्ा, स्वतन्त्र रुपमा काम गरिरहेका व्यत्तmि वा विश्लेष्ाक वा जानकार, पिडित प्रभावित भएका र हुनसक्ने पक्ष्ा, सरकारी अधिकारी, विष्ाय विज्ञ वा सर्वसाधारण्ा समेतलार्इ कार्यत्रmममा समावेश गर्न सकिन्छ । आफूले कुन विष्ायमा कार्यत्रmम सञ्चालन गर्न खोजेको हो त्यस अनुरुप अतिथिको छनौट गनर्ुपर्दछ । अतिथिको छनौट गर्दा विशेष्ा सावधानी अपनाउनु पर्दछ । एउटै पक्ष्ाको प्रतिनिधित्व गनर्े व्यत्तmिहरु पर्न सक्छन्‍, भिन्न पक्ष्ाका व्यत्तmित्व रहेपनि विष्ायवस्तुलार्इ एउटै कोण्ाबाट विश्लेष्ाण्ा गनर्े हुनसक्छन्‍, व्यत्तmित्व टकरावका कारण्ा कतिपय व्यत्तmि खुलेर नबोल्ने पनि हुनसक्छ, यसतफ पनि अतिथि छनौटमा ध्यान दिनुपर्दछ । यसैगरी व्यत्तmित्व प्रस्तुत गर्न योग्य ९एचभकभलतबदभि० हुनुपर्दछ, जसले कार्यत्रmमको प्रभावलार्इ उचार्इमा पुर्‍याउछ । जानकार भन्नाले माथि उल्लिखित विभिन्न पक्ष्ा मध्ये प्रत्यक्ष्ा रुपमा विष्ायवस्तुसँग सरोकारित नरहेका तर विष्ायवस्तु जानेका व्यत्तmि पर्दछन्‍ । दुर्इ वर्ष्ा अघि इराकमा सद्दाम हुसेनलार्इ म ृत्युदण्ड दिइएको घटनाले विश्वको ध्यानाकर्ष्ाण्ा गरेको थियो । नेपाल पनि त्यसबाट अछुतो रहेन । त्यसबेला नेपालका विभिन्न रेडियो स्टेशनले कार्यत्रmम गर्दा मानवअधिकारको क्ष्ोत्रमा काम गरेका व्यत्तmिहरुसँग मात्र सिमित रहनुपर्‍यो जसले मानवअधिकारको आदर्श र दर्शन बाहेक थप कुरा दिनसक्ने क्ष्ामता नहुनु अस्वभाविक होइन । प्रस्तोताहरुको चाहना भएर पनि अन्य पक्ष्ा नेपालमा उपलब्ध हुनसक्ने अवस्था थिएन । यस्तै सन्दर्भमा खाडी युद्धका समयमा मध्यपूर्व वसेर काम गरेका संवाददाता कुन्द दिक्ष्ाित(हाल नेपाली टाइम्सका सम्पादक) सँग त्यस क्ष्ोत्रको जानकार व्यत्तmिका रुपमा अन्तर्वार्ता लिइएको थियो। प्रस्तुतकर्ताको भूमिमाप्रस्तुतकर्ताको भूमिका सहजकर्ताको रुपमा हुनुपर्दछ । आफै जान्नेसुन्ने हुनेगरी प्रस्तुत हुनुहुँदैन । यसले गर्दा श्रोतालार्इ सुन्न अप्ठ्‍यारो पर्दछ । प्रस्तुतकर्ताले आफ्‍नो कार्यत्रmम अवधिभरी सबै अतिथिलार्इ समान समय उपलब्ध गराउनु पर्दछ । कसैलार्इ बढी कसैलार्इ थोरै समय दिंदा न्यायिक हुँदैन । विशेष्ा विष्ाय र अवस्थामा भने कहिलेकाँही थपघट हुनसक्छ । प्रस्तुतकर्ताले आफ्‍नो स्टेशनको प्राविधिक पक्ष्ा र विष्ायवस्तुका बारेमा निरन्तर ध्यान दिइरहनुपर्दछ । प्रोडुसर वा प्रविधि तफका व्यत्तmिहरुसँग समन्वय गनर्ु जरुरी छ । आफूले केन्द्रीत गर्न खोजेको कोण्ामा कार्यत्रmम बढेको छ कि छैन भन्ने तफ ध्यान दिनुपर्दछ । अर्थात्‍ कार्यत्रmमलार्इ वत्तmाले अर्कै मोडमा लगिदिनसक्छन्‍ वा आफ्‍नो अनुकुल हुने गरी विष्ायवस्तु मोडिदिनसक्छन्‍ । यसतफ सचेत भइरहनुपर्दछ । रेकर्ड गरिएका कार्यत्रmममा सम्पादन गरेर मिलाउने सम्भावना हुन्छ तर प्रत्यक्ष्ा कार्यत्रmममा त्यो संभव नहुनाले प्रस्तोताले तोकिएको समयभित्रै सबै कुरा गनर्ुपनर्े हुँदा चनाखो भइरहनु पर्छ । ज्यादा तारिफ गनर्े, ज्यादा हेप्ने, होच्याउने काम प्रस्तोताले गनर्ु हुँदैन । (यस बारेको थप जानकारी अन्तर्वार्ता शिर्ष्ाक र संवाद कार्यत्रmमसँग सम्बन्धित फोटो कपिमा पनि छ ।) ३. समाचार वाचन वा प्रस्तुतीप्रस्तुतीकरण्ा पनि रेडियो प्याकेजिङको महत्वपूर्ण्ा पक्ष्ा हो । पूर्व तयारी, प्याकेजिङको तयारी जती राम्रो भएपनि अन्तिम प्रस्तुतीकरण्ा राम्रो हुनसकेन भने अघिल्लो सबै तयारी वेकामे हुनसक्छ । त्यसैले हरेक जसो स्टेशनले प्रस्तुतीकरण्ालार्इ ज्यादा महत्व दिएर समाचार वाचन वा प्रस्तुतीकरण्ाका लागि राम्रा गलाको खोजी गरिरहेका हुन्छन्‍ । · यद्यपी सबै कुराहरु (राम्रो लेखार्इ, उत्क ृष्ट अन्तर्वार्ता र पाण्डूलिपि) राम्रो भएर पनि प्रस्तुती राम्रो छैन भने कुनै काम लाग्ने बन्दैन । · प्रस्तोताले साथी जस्तो भन्दा पनि परिचित जस्तो सम्बन्ध पछ्‍याएको हुन्छ । प्रस्तोता मित्रवत, आदरयुत्तm, सुचनामुलक र सहयोगी हुनुपर्दछ । · निश्चित रुपमा, समाचार वाचन सांगितिक कार्यत्रmम भन्दा ज्यादा आैपचारिक हुन्छ तर त्यहाँ विभिन्न उपायको लागि संधै ठाँउ रहिरहन्छ । प्रस्तोता र श्रोताबीचको दुरी लामो हुँदैन । · सामग्रीको प्रसारण्ा अनुपात अभिव्यत्तmि (डेलिभरी)को दर स्टेशनको शैलीमा निर्भर रहन्छ । सारांशमा समाचार वाचनका नियमहरुविष्ायवस्तुलार्इ तयारीका साथ बुभm्‍नुहोस्‍श्रोता कल्पनाशिल हुन सक्नेगरी प्रस्तुत गनर्ुहोस्‍ । भनेर (बोलेर) भावनाको सञ्चार गर्न सक्नुहोस्‍ ।उच्चारण्ास्वर आरोह अवरोहउद्धरण्ा चिन्हसच्याउने र स्टेशन शैली ल्भधक एचभकभलतबतष्यल बलम ल्भधक च्भबमष्लनएचभकभलतबतष्यल ष्क चबमष्युक उबअपबनष्लन· ब्तिजयगनज बिि तजष्लनक बचभ नययम( धभिि धचष्ततभल, भहअभििभलत ष्लतभचखष्भधक बलम कअचष्उतक( ष्त अयmभक तय लयतजष्लन ष्ा ष्त ष्क उययचथि उचभकभलतभम। · एचभकभलतभच बमयउतक तजभ चभबितष्यलकजष्उ या बल बअत्रगबष्लतबलअभ चबतजभच तजबल तजबत या ब ाचष्भलम। ज्भ ष्क ाचष्भलमथि, चभकउभअताग,ि ष्लायचmबतष्खभ बलम जभउिाग।ि · इा ऋयगचकभ, लभधक चभबमष्लन तभलमक तय दभ mयचभ ायचmब ितजबल ब mगकष्अब िउचयनचबmmभ दगत तजभचभ ष्क चययm ायच ब खबचष्भतथ या बउउचयबअजभक( मष्कतबलअभ ष्कलुत कय ाबच दभतधभभल उचभकभलतभच बलम बगमष्भलअभ। · त्जभ चबतभ या मभष्खिभचथ मभउभलमक यल तजभ कतथभि या तजभ कतबतष्यल बलम तजभ mबतभचष्ब िदभष्लन दचयबमअबकत। क्ष्ल कगmmबचथ, तजभ ुचगभिकु या लभधक चभबमष्लन बचभज्ञ। ग्लमभचकतबलम तजभ अयलतभलत दथ उचभउबचबतष्यल द्द। ख्ष्कगबष्शिभ तजभ ष्कितभलभच दथ ष्mबनष्लबतष्यल घ। ऋयmmगलष्अबतभ तजभ कभलकभ दथ तभििष्लन एचयलगलअष्बतष्यल ( ज्यध तजभ धयचमक बचभ उचयलयगलअभमख्यअब िक्तचभककष्लनत्तगयतबतष्यल mबचपकीष्कतक बलम लगmदभचकऋयचचभअतष्यलकक्तबतष्यल क्तथभिभाष्ाा अर्थात्‍ वाण्ाी भाष्ाा मूलत: बोलिने कुरा अर्थात्‍ वाण्ाी हो । लेखेको भन्दा बोलेको कुराको प्रभाव बढी हुन्छ किनभने त्यसलार्इ वक्ताको बोली र त्यसको प्रस्फुटनका निम्ति आवश्यक सुक्ष्म तर अत्यन्त सशत्तm आन्तरिक प्रत्रिmयाले विशिष्ट उर्जा प्रदान गरेको हुन्छ । उच्चारण्ा गरिने प्रत्येक शब्द हरेक पटक नयाँ हुन्छ, निश्चित उद्देशय पूरा गर्न विद्युतीय भmड्‍काका साथ अवतरित भएको । वत्तmाको विश्वास, सामथ्र्य र इमानदारीले त्यसमा प्राण्ा भरेको हुन्छ । अन्यथा त्यो निष्प्राण्ा हुन्छ जसले सूचना वा विचारको उज्यालो दिनुको सट्‍टा वत्तmा श्रोता दुवैको उmर्जाको क्ष्ाय र समयको बर्बादी गर्दै ध्वनि प्रदुष्ाण्ाको कालो धुवाँ मात्र फैलाउँछ । भाष्ााको लेख्य र कथ्य रुपमा फरक भएजस्तै लेखार्इ/बोलार्इको सामान्य अर्थात्‍ अपरिष्क ृत र स्तरीय अर्थात्‍ परिष्क ृत रुपमा पनि फरक हुन्छ । सामान्य रुप स्थानीयता, भाष्ािका, अपभाष्ाा आदिबाट प्रभावित हुन्छ र त्यसमा व्याकरण्ा/सही उच्चारण्ाको ख्याल नगरिन पनि सक्छ । तर स्तरीय रुप त्यसको दुष्प्रभावबाट मुत्तm हुन्छ, हुनुपर्छ । यसको मर्म श्रव्य माध्यममा कार्यरत सञ्चारकर्मीले विशेष्ा रुपमा आत्मसात्‍ गनर्ुपर्छ । शब्दको व्यत्तmित्व, त्यसको अर्थ, गतिमयता, घनत्व, तरलता, भङ्‍गिमा, अभिव्यञ्जना, प्रसङ्‍ग अनुसार त्यसले वहन गरेको निश्चित भाव तथा गहिरार्इ र वाक्यको समग्र आशय उनीहरुले लिपि, चित्र, सङ्‍केत, मुखमुद्रा, अभिनय, चलायमान द ृश्य जस्ता कुनै पनि कुराको सहयोग विना, मौखिक प्रस्तुतिको मात्र आधारमा विभिन्न तह र मनस्थितिका असङ्‍ख्य/अद ृश्य श्रोतासमक्ष्ा पूर्ण्ात: प्रस्फुटित र अनायास छर्लङ्‍ग हुने गरी प्रस्तुत गर्नैपनर्े हुन्छ । माइत्रmोफोन, ट्रान्समिटर, उपग्रह आदि प्राविधिक कुरा मात्र हुन्‍, उनीहरुको वास्तविक 'सञ्चारमाध्यम' त शब्द र अभm त्यसको मौखिक प्रस्तुती नै हो । जति सूक्ष्मतातिर गयो त्यति प्रभावशाली हुन्‍, जति लत्तो छोड्‍दैगयो उति प्रभावहिन हुँदैजाने १ देवनागरी लिपिमा लेखिंदै आएको परम्परागत वर्ण्ामाला हाम्रो सम्पत्त/िउपलब्धि हो, बोभm होइन । तर केही समय यता यसका कैयौं अक्ष्ारलार्इ बोभmका रुपमा व्याख्या गनर्े चलन बढेको छ, जसअनुसार कथ्य नेपालीमा दीर्घ र्इ र उm को कुनै काम छैन, श र ष्ा को उच्चारण्ा नै हुँदैन, अनि ञ र ण्ा को आवश्यकता नै छैन । यो सरलताका नाममा लत्तो छोड्‍ने, स्तरीयतालार्इ अवमूल्यन गनर्े अनि स्तरहीनतालार्इ महिमामण्डित गर्दै त्यसका सामु आत्मसमर्पण्ा गनर्े अधोमुखी प्रव ृत्त िहो । 'जरूर' लार्इ कसैले जरुर मात्र भनेर पनि चलाउला, तर जर को भाव र गुरुत्व जरुरले सम्प्रेष्ाण्ा गर्न सक्तैन । स्तरीय ले जुन गहिराइ र गहनता समेटेको हुन्छ, स्तरिय ले त्यसको एक छेउ पनि भेट्‍न सक्तैन । विण्ाा लार्इ बिडाँ अथवा विना भन्न थाल्ने हो भने गार्इजात्राका लागि भदौ किन कुरिरहनुपर्‍यो ? (यद्यपी, विद्धान्‍हरुको मान्यता अनुसार विण्ाा को सही उच्चारण्ा यी दुर्इभन्दा फरक हुँदै हुँदैन र गर्नै मिल्दैन । यस्तो प्रव ृत्त िअङ्‍गीकार गर्दै जाने हो भने भोलिका दिनमा अभm तल भmनर्ुपनर्ेछ । त्यसवेला, यसै मुन्तिर गलत भनेर दिइएका उदाहरण्ालार्इ सही मान्न थाल्नुपनर्ेछ । विचार गरौं, त्यसवेला हाम्रो भाष्ााको स्तर कहाँ पुग्ला १ द को सट्‍टा ध हुने र ध थपिने:विद्या( विध्या/विद्‍ध्या । विद्युत/विध्युत/विद्‍ध्युत । खाद्य( खाध्य/खाद्‍ध्य ण्ा को ठाउँमा न हुने:निर्मान । प्रमान । प्रान । आचरन । निपुन । सम्पूर्न । शरन । गनेश । व ओ हुने:महत्व महत्तो नेत ृत्व नेत ृत्तो । स्थायित्व स्थायित्तो । स्वामित्व स्वामित्तो य ए हुने:कतिपए । माननीए । कर्तव्बे । बत्तmब्बे । मविस्से । आवस्येक । धन्नेवाद । गन्नेमान्ने । द र ध संयुक्त भएका ठाँउमा ध हराएर द को åित्व हुने:शुद्‍द । बुद्‍द । सिद्‍द। सिद्‍द । पद्‍दति । सिद्दान्त । ब ृद्‍द(ब ृद्‍दा । प्रतिबद्‍द । संबद्द । ह को लोप हुने:मासचिव । सायता । माजन । सअमति/समति । माराज । माविद्यालय । र यताउता हने:पर्भाव । पर्गति । पर्ताप । पर्माण्ा । पर्सस्त । पर्साशन । पभर्ु । भर्मन । स्थिति । क्ष्ा( च्छे हुने (छ्‍य वा क्छ्‍य हुने):शिक्ष्ाा( सिच्छे /शिछ्‍या/शिक्‍छया । रक्ष्ाा ( रच्छे/रछया/रक्छया ।भिक्ष्ाा( भिच्छे /भिछ्‍या/भिक्छया । अध्यक्ष्ा( अध्यच्छे/अध्यछय/अध्यक्छय विभिन्न अक्ष्ार लोप हुने:हामीले हाम्ले । तिनिहरुलार्इ(तिनेरुलार्इ । भएको थियो ( भा थ्यो । कहाँबाट आएको? ( काँ डा को? थाहा पाएको छैन( था पा छैन । भाष्ािकाको प्रभाव:सतचालीस ( सडचालिस /सैंतालिस । बैसट्‍ठी( बासट्‍ठी । पैंतालीस ( पैंचालिस...... ठाम । गाम । ब्याँसी । गर्च । भन्च । खाँदौंन । बस्तौंन । रहेछ( रछ/ रच/ राछ/ रेछ/ रैछ/ थिएछ । पदयोग वियोगमा गडबडी:जनकपुर/जन(कपुर । अन्यायपूर्ण्ा/अ(न्यायपूर्ण्ा । कु(शासन/कुशासन । सुन्छ( सुन छ । पल्टन्छ( पल्टन छ । दाल(चिनी/दालचीनी । ( नोट: भाष्ाा अर्थात्‍ वाण्ाी खण्डको अंश शरच्चन्द्र वस्तीको कार्यपत्रबाट लिइएको हो । ४. अन्तर्वार्ता अन्तर्वार्ता रेडियो पत्रकारका लागि सबैभन्दा महत्वपूर्ण्ा तर सिक्नका लागि सबैभन्दा कठिन विधि हो । अभ्यासले मात्र राम्रो अन्तर्वार्ताकार बनाउन सक्छ । सीधा समाचार अन्तर्वाता सरल प्रत्यक्ष्ा उत्तरको रुपमा लिन व्यवस्थित गरिएको हुन्छ जुन जाककारीले कुनै सूचना दिन्छ वा व्याख्या गर्दछ । यस प्रकारको अन्तर्वार्तालार्इ दुइटा प्रयोजनले प्रयोग गर्न सकिन्छ । यसले लिखित समाचारका लागि तथ्यगत समाग्री दिन्छ, र वास्तविक प्रसारण्ा श्रव्य सामाग्रीका रुपमा सामेल गर्नका लागि पनि यसलार्इ परिमार्जन गर्न सकिन्छ । प्रथमत: सूचनात्मक अन्तर्वार्ताले सूचना बटुल्ने काम गर्छ । नोटबुक प्रयोग गनर्ु समाचारदाताको बुद्धिमानी हो किनभने टेप रेकर्डरले स्मरण्ा सहायकको रुपमा मात्र सहायता गर्छ ।प्रसारण्ा अन्तर्वातामा सबैभन्दा महत्वपूर्ण्ा भाग वास्तविक श्रव्य चित्रण्ाको रुपमा प्रयोग हुन्छ । प्रसारण्ा अन्तर्वार्ताले रेडियोका समाचार बुलेटिनलार्इ जीवन्त पारिदिन्छ । यसले मानव अभिरुचि थपिदिन्छ किनकि यसले मानिसलार्इ समाचार कार्यत्रmममाा ल्यार्इदिन्छ । समाचार स्रोत र श्रोतासित प्रत्यक्ष्ा सञ्चार गरिरहेको हुन्छ । अन्तर्वार्ता अवस्था अनुसार धेरै किसिमका हुन्छन र प्रत्येकमा विशष्ा किसिमको सीप सबैभन्दा अगाडि आउँछ । १. भेट्‍ने समय निर्धारण्ा गरेर लिइने अन्तर्वार्ता२. पत्रकार सम्मेलन३. स्थलगत अन्तर्वार्ता४. टेलिफोन अन्तर्वार्ता५. प्रत्यक्ष्ा अन्तर्वार्ता६. जन आवाज ९ख्यह एयउ० यसैगरी अन्तर्वार्तालार्इ अन्य प्रकारमा पनि बाँड्‍ने प्रचलन पनि रहेको छ ।१. व्यत्तmित्व अन्तर्वार्ता२. विशेष्ाज्ञ अन्तर्वार्ता३. सरोकारवालासँगको अन्तर्वाता४. अनुसन्धानकर्तासँगको अन्तर्वार्ता एीब्ल्ल्क्ष्ल्न् त्ज्भ् क्ष्ल्त्भ्च्ख्क्ष्भ्ध्ँष्चकत बलम ायचभmयकत दभ अभिबच यलस्ध्जय धयगमि पलयध तजभ ागिि कतयचथरु ध्जय अबल भहउबिष्ल तजभ दबअपनचयगलम या तजभ भखभलतरु ध्जय ष्क मभअष्कष्यल mबपभचरु ँयच धजयm तजभ ष्लतभचखष्भध उष्भअभ ष्करु ध्जथ ष्लतभचखष्भधष्लन ब उभचकयल बत ब उबचतष्अगबिच तष्mभरु त्जभ त्रगभकतष्यलक।ँयच च्बमष्य ( इल्ीथ् इल्भ् त्इएक्ष्ऋ ब्त् ब् त्क्ष्:भ्।ँक्ष्ल्भ् थ्इग्च् त्तग्भ्क्त्क्ष्इल्क्, क्ज्इच्त्भ्ल् क्ष्त् ब्क् एइक्क्क्ष्द्यीभ्।त्ज्भ् द्यभ्क्त् त्थ्एभ् इँ त्तग्भ्क्त्क्ष्इल् क्ष्क् ( क्त्ब्च्त् ध्क्ष्त्ज् ध्ज्थ् इच् ज्इध्रुइल्भ् त्तग्भ्क्त्क्ष्इल् ब्त् ब् त्क्ष्:भ्।एग्त् त्ज्भ् त्तग्भ्क्त्क्ष्इल् क्ष्ल् ब् ीइन्क्ष्ऋब्ी इच्म्भ्च्।ब्क्प् त्तग्भ्क्त्क्ष्इल्क्, म्इ ल्इत् :ब्प्भ् ऋइ::भ्ल्त्क्।त्जभ ष्लतभचखष्भधभभ बलम तजभ बगमष्भलअभ।त्जभ ष्लतभचखष्भधभच ९थयग० mगकत दभ बक ब चभउचभकभलतबतष्खभ या यचमष्लबचथ ष्कितभलभच। एगत तजभ त्रगभकतष्यलक, बक तजभ यचमष्लबचथ ष्कितभलभच धयगमि ष्पिभ तय बकप।ध्जबत थयग धबलत तय बअजष्भखभस् एचयमगअभ जष्नज त्रगबष्तिथ चभअयचमष्लनक, कय उचयाभककष्यलब िचभअयचमक बचभ चभष्बिदभि।द्यभायचभ भिबखष्लन तजभ लभधकचययm अजभअप ायच दबततभचष्भक बलम चभअयचमष्लन उभचायचmबलअभ।ब्खयष्म नभततष्लन थयगच चभअयचमभच धभत यच भिबखष्लन ष्त ष्ल तजभ तचयउष्अब िकगल। त्ज्भ् ख्भ्ल्ग्भ्क्ष्लमययचस् ब्खयष्म तजभ लयष्कभ ष्लकष्मभ तजभ चययm। त्च्थ् त्इ न्भ्त् ब्ल् क्ष्ल्ँइच्:ब्ी।इगतमययचस् ग्कभ ब mष्अचयउजयलभ कगउउष्भिम धष्तज ब धष्लमकजष्भमि। ब्खयष्म दबअपनचयगलम लयष्कभक। :क्ष्ऋच्इएज्इल्भ् ज्ब्ल्म्ीक्ष्ल्न्ऋबककभततभ चभअयचमभचक बचभ यातभल भत्रगष्उउभम धष्तज ब दगष्ति(ष्ल(mष्अचयउजयलभस तजष्क कजयगमि लयत दभ गकभम तय mबपभ ब चभअयचमष्लन ष्लतभलमभम ायच दचयबमअबकत। ँइच् ब्ीी द्यच्इब्म्ऋब्क्त् ध्इच्प्, ग्क्भ् ब् क्भ्एभ्च्ब्त्भ् :क्ष्ऋच्इएज्इल्भ् ध्क्ष्त्ज् ऋइच्म्। त्जभ ष्मभब िमष्कतबलअभ ाचयm mयगतज तय mष्अचयउजयलभ ष्क गकगबििथ बदयगत द्दछ अm तय घट अm।त्जभ mष्अचयउजयलभ कजयगमि जयमि खभचतष्अबििथ बत भत्रगब िमष्कतबलअभ ाचयm ष्लतभचखष्भधभच बलम कगदवभअत, कष्निजतथि दभयिध तजभ mयगतज भिखभ।िज्यमि तजभ mष्अचयउजयलभ ाष्चmथि बलम कतष्िि।क्ष्ा थयग पभभउ mष्अचयउजयलभ तयय अयिकभ ष्त धष्िि बिियधस् ूउयउउष्लनूक्ष्ा कतबलमष्लन, तजभ ष्लतभचखष्भधभच बलम कगदवभअत mबथ ाबअभ भबअज यतजभच मष्चभअतथि।क्ष्ा कभबतभम, उबिअभ तजभ अजबष्च कय तजबत दयतज ष्लतभचखष्भधभच बलम कगदवभअत बचभ कउभबपष्लन ष्लतय तजभ mष्अ बत ब मष्कतबलअभ या बदयगत द्दछ अm तय घट अm। त्जभ बचत या ष्लतभचखष्भधष्लन ५. च्बमष्य एचयनचबmmभ एचयमगअतष्यलज्ञ। ऋजययकष्लन तजभ कगदवभअत (सामग्री छनौट)आफूलार्इ चाहिएको विष्ायवस्तुमा इच्छाइएको र प्राप्त हुनसक्ने सामग्री ल्याएपछि कुन कुन कुरा राख्ने भन्ने छनौट गरिन्छ । सामग्री धेरै संकलन गरिएको हुन्छ, का"टछा"ट गनर्ुपर्छ । डिजिटल प्रविधिमा काम गर्दा त्चबअप अनुसार हुन्छ भने क्यासेटको प्रयोग हुँदा अलि भmन्भmटिलो वा समय धेरै लाग्ने हुन सक्दछ । डिजिटल साधनबाट आफूलार्इ चाहिएको स्रोत सामग्रीको त्चबअप सोभmै कम्प्युटरमा सार्न सकिन्छ भने क्यासेटबाट त्यो सम्भव हुँदैन र वास्तविक समय खर्चिनुपनर्े हुन्छ । क्यासेटबाट काम गर्दा निम्न बमोजिम गनर्ुपर्दछ । त्बउभ ऋगभत्बउभ ऋयगलतभच यच त्ष्mभ ऋयमभ, ऋबककभततभभ ९तबउभ० को शुरुबाट राखिन्छ । यसलार्इ निम्न बमोजिम उल्लेख गरिएको हुन्छ । ऋगभ ष्ल एयष्लत ( शुरुको छनौट गरिएको भागऋगभ इगत एयष्लत( अन्तिम भागऋगभ ष्लरऋगभ यगत उयष्लत काट्‍न सकिने गरी वाक्य पूरा हुनेगरि राख्नुपर्छ । द्द। क्यगलमरब्गमष्य भ्मष्तष्लन (ध्वनी सम्पादन)हामीले च्भउयचत वा एचयनचबmmभ मा उपयोग गर्न कुन कुन सामग्री छनौट गर्‍यौ, त्यसलार्इ मूल सामग्रीबाट निकालेर प्रसारण्ाका लागि तयार गर्न ध्वनी सम्पदन गनर्ुपर्छ । ध्वनी सामग्रीको सम्पादन भन्नाले रेकर्ड गरिएको सामग्रीलार्इ का"टछा"ट र सुधार गनर्ुभन्ने बुभिmन्छ । यी निम्न किसिमले गरिन्छ । क) म्गद भ्मष्तष्लनख) ऋगत भ्मष्तष्लनग) म्ष्नष्तब िभ्मष्तष्लन म्गद भ्मष्तष्लन स् एउटा टेपमा भएको सामग्री अर्को टेपमा पुन रेकर्ड गनर्ुलार्इ म्गद भ्मष्तष्लन भनिन्छ । सामग्री पुन: रेकर्ड गर्दा रिपोर्ट वा कार्यत्रmमलार्इ चाहिने जति सामग्री मात्रै सारिन्छ । यसरी त्रmमैसंग आफूलार्इ चाहिने सामग्रीलार्इ एउटा टेपबाट अर्को टेममा सिलसिला मिलाइएर सार्न सकिन्छ । सामग्री जोाड गरेर कार्यत्रmम तयारी गनर्े प्राविधिक सुविधालार्इ जहिले पनि पत्रकारिताको आचारसंहिता भित्र रहेर गनर्ुपर्दछ । मूल स्रोतहरु: ऋयmउबअत ऋबककभततभ, ब्गमष्य त्बउभ, नचबmयउजयलभ च्भअयचम, ऋ।म् ९ऋयmउबअत म्ष्कप०, :ष्लष् म्ष्कप, म्ब्त् ९म्ष्नष्तब िब्गमष्य त्बउभ० हुनसक्छन्‍ । ध्वनी सामग्रीहरु ( क्ष्लतभचखष्भध, ीयअब िक्यगलम, :गकष्अ, क्उभअष्ब िक्यगलम भ्ााभअत, क्उभभअज, द्यष्तभ।ब्लबयिनगभ ( एनालग प्रविधिमा काम गनर्े स्टेशनहरुमा सामग्री सारिने अर्को टेप प्राय: स्टुडियो टेपहरु हुन्छन्‍ । यसलार्इ स्पुल टेप भनिन्छ । म्ष्नष्तब ि( डिजिटल प्रविधिमा काम गर्दा कम्प्युटरको प्रयोग हुन्छ । न्भलभचबतष्यल ीयकक ( एउटा टेपबाट अर्को टेपमा सामग्री डविङ गर्दा सामग्रीको गुण्ास्तरमा केही ह्रास आउछ । यसैलार्इ न्भलभचबतष्यल ीयकक भनिन्छ । यो जति पटक गर्‍यो त्यति ह्रास हुदै जान्छ । तर म्ष्नष्तब िमष्कप, ऋयmउबअत मष्कप, mष्लष् मष्कप र मष्नष्तब िबगमष्य तबउभ मा भएका सामग्रीहरु जति पटक मगददष्लन गरेपनि गुण्ास्तरमा ह्रास आउदैन अर्थात्‍ न्भलभचबतष्यल ीयकक हुंदैन । ऋगत भ्मष्तष्लनस् टेप काटेर र जोडेर गरिने ध्वनी सामग्रीको सम्पादनलार्इ ऋगत भ्मष्तष्लन भनिन्छ । टेप काटेर गरिने सम्पादन क्तगमष्य त्बउभ मा मात्रै सम्भव हुन्छ । ऋगत भ्मष्तष्लन गर्दा सबैभन्दा पहिले टेपलार्इ ओपन रिल रेकर्डर इउभल च्भभ िच्भअयचमभच मेसिनमा चढाएर सुन्नुपर्छ । सुन्ने त्रmममा काढ्‍ने विन्दु भ्मष्त एयष्लत पत्तालगाएर रङ्गिन ऋजष्लब न्चबउज एभलअष् िले चिनो लगाउनुपर्छ । यो काट्‍नुपनर्े शुरुको विन्दु भयो । त्यसपछि त्बउभ लार्इ त्बउभ न्गष्मभ बाट अलिकति बाहिर तान्नुपर्छ र चिनो लगाएको ठाउलार्इ मेसिनमा त्बउभ राखेर काट्‍न बनाइएको विशेष्ाघाटमा राखेर काट्‍नुपर्छ । त्यसपछि सोहि मेसिनमा राखेर जोड्‍नुपर्छ । जोड्‍दाखेरि क्उष्अिष्लन त्बउभ लगाएर जोड्‍नुपर्छ । आजकल यो प्रविधि हट्‍दै गएको छ । टेप काटेर फाल्नुपनर्े हुनाले यो खर्चिलो बन्दै गएको छ । घ। :ष्हष्लन (मिश्रण्ा)कुनै पनि रिपोर्ट, फिचर, डकुमेन्ट्री वा कार्यत्रmमलार्इ अन्तिम रुप दिन संकलन गरेर ल्याइएका सामग्रीको छनौट, सम्पादन र स्त्रिmप्ट लेखनको काम सकिएपछि छनौट र सम्पादन सामग्री र अन्य आवश्यक विवरण्ाहरुलार्इ त्रmमैसंग एउटै टेपमा मिसाउनु पर्दछ । कुनै कार्यत्रmम वा सामग्रीका सबै तत्वहरुलार्इ मिलाएर मिसाउने कामको अन्तिम रुप नै :ष्हष्लन हो । :ष्हतगचभ का कतिवटा सम्म ट्‍याकहरु छन्‍ र स्टुडियोमा एकै पटक कतिवटासम्म स्रोतबाट आवाज र अरु ध्वनीहरु लिन सकिन्छ त्यस आधारमा एकै पटकमा धेरै आवाज र ध्वनीहरु पनि मिसाउन सकिन्छ । दुर्इ वा दुर्इ वटा भन्दा स्रोतबाट आवाज र ध्वनीहरुलार्इ कसरी मिसाउने भन्ने कुरा स्त्रिmप्टमा जनाइएको हुनुपर्छ । स्त्रिmप्टमा विभिन्न ध्वनीहरुलार्इ मिसाउने निदर्ेशन यसरी दिइएको हुन्छ । ँबमभस् कुनै ध्वनी त्रmमिक रुपमा दिने वा हटाउने । ऋचयकक( ँबमभस् एउटा ध्वनी विस्तारै हटाउदै जाने र त्यो नहराउदै अर्को ध्वनी विस्तारै शुरु हुने र चर्को हुंदै जाने ।द्यभिलमष्लन स् दुर्इ वा दुर्इ भन्दा बढी ध्वनीहरुलार्इ एकै पटक मिसाउने ।ऋगततष्लन यच क्धष्तअजष्लन स् एउटा ध्वनी अचानक बन्द गरेर अर्को ध्वनी दिने । फेडइन गर्दा पनि आवाजलार्इ विभिन्न तरिकाबाट मिसाउने गरिन्छ ।ँबमभ क्ष्ल स् ध्वनी मिसाउनेँबमभ इगत स् ध्वनी हटाउनेँबमभ ग्उ स् ध्वनी चर्को गर्न ँबमभ म्यधलस् ध्वनी मधुरो गर्नँबमभ ग्लमभचस् कुनै अरु सामग्री मुनी घुसाउने ऋगभ क्जभभतऋगभ क्जभभत मा कार्यत्रmम वा सामग्रीको नाम, प्रसारण्ा मिति, समय, उत्पादक, सम्पादक र प्राविधिकहरुको नाम, सामग्रीको अवधि, त्बउभ क्उभभम, सामग्रीको छोटो जानकारी र टेप को शुरु र अन्त्यमा के के छ त्यसको त्रmमानुगत विवरण्ाहरु हुनुपर्छ ।

No comments:

Post a Comment